पुँजीगत बजेट भन्नाले विकास निर्माण तथा भौतिक पूर्वाधारसँग सम्बन्धित हुन्छ भने चालु बजेट कर्मचारीको तलब, भत्तालगायत दैनिक प्रशासनिक कार्यसँग बढी सम्बन्धित हुन्छ।
विभागीय टोली त्रिभुवन आर्मी क्लबले सोमबार एन्फा महिला लिगमा बागमती युथ क्लबमाथि ह्याट्रिक जित निकाल्यो। तर, यसका लागि आर्मीले मैदानमा निकै संघर्ष गर्नुपर्यो।
रोजगारीको विकराल समस्या भोगिरहेको सुदूरपश्चिमबाट बर्सेनि हजारौँ मानिस छिमेकी भारतका विभिन्न सहर, बजारमा कामका लागि भौँतारिरहेको अवस्थामा नेपालभित्रै रोजगारी सिर्जना गर्ने प्रयत्न हुनु आफैँमा ठूलो उपलब...
कर्णाली प्रदेश सरकारले अघिल्लो वर्षको कात्तिक १७ गते जाजरकोटको बारेकोट गाउँपालिकाको रामीडाँडा केन्द्रबिन्दु भएर गएको भूकम्पबाट क्षति भएका ७० वटा विद्यालय र स्वास्थ्य संस्था पुनर्निर्माण सुरु गरेको छ।
अनुमोदन भए ‘नीतिगत निर्णय’ को आडमा अनियमितता गर्नै नपाइने डरले सत्तारुढ नेकपा एमाले तथा नेपाली कांग्रेसका निश्चित नेता उक्त विधेयक खण्डित गराउने चलखेलमा लागेका प्रष्टै देखिन्छ।
विगतमा जस्तै कांग्रेस अभियान पार्टीभन्दा गुट र नेता केन्द्रित बन्न पुगेको छ। यसले गर्दा पार्टीभित्र बढ्दै गएको दुरी घटाउने भन्दा कतिपय जिल्लामा गुट विवाद थप पेचिलो बन्न पुगेको छ।