#NagarikDaily
साम्पाङको ‘गाग्री राजनीति’
सम्पादकीय
Clock १३ माघ २०८१ | ५ मिनेट पाठ
साम्पाङको ‘गाग्री राजनीति’
धरानमा खानेपानी समस्या नयाँ होइन। तीनतिर पहाड र दक्षिणमा जंगल रहेका कारण पानी नजम्ने बरु सोस्ने भिरालो प्रकृतिको भूगोल रहेकाले पनि धरान सधैं पानीका लागि भूमिगत स्रोतमा निर्भर रहिआएको छ।
Whatsapp
लगैईय पछिया हावा जानलए क छोड्तै
समाज
Clock ०९ माघ २०८१ | ६ मिनेट पाठ
लगैईय पछिया हावा जानलए क छोड्तै
सिरहाको गोलबजार नगरपालिकाले सडकको धुलो छोप्ने नाममा करोडौं रकम खर्चिसकेको छ । तर नगरपालिकाभित्रका विपन्नको शरीर ढाक्न न्यानो लुगा उपलब्ध गराउन सकेको छैन । जसका कारण वर्षैपिच्छेको शीतलहर उनीहरूका लागि...
Whatsapp
किसान महिलाको पहिचान
विचार
Clock ०९ माघ २०८१ | ३ मिनेट पाठ
किसान महिलाको पहिचान
खेतीपाती, घर व्यवहार चलाउनका निम्ति १८ घण्टा काममा खट्छन् महिला। त्यति मात्र हैन, बच्चा जन्माउँछन् तर प्रजनन स्वास्थ्य र हकमा अनभिज्ञ छन्।
Whatsapp
भविष्यप्रति निराश साइफाई लेखक
अन्य
Clock ०९ माघ २०८१ | २ मिनेट पाठ
भविष्यप्रति निराश साइफाई लेखक
मानौं भोलिको संसार सबै उच्च गतिको इन्टरनेट फाइफजी वा सिक्सजीमा आधारित भयो भने अटोमेसनमा क्रान्ति आउने छ।तर, यो प्रणालीमा थोरै मात्र खराबी आयो भने के हुन्छ?
Whatsapp
मनोरोगी बढाउँदै वायु प्रदूषण
विचार
Clock ०९ माघ २०८१ | ६ मिनेट पाठ
मनोरोगी बढाउँदै वायु प्रदूषण
विषाक्त वायुका आधारमा काठमाडौँ संसारकै प्रदूषित सहरहरूको अग्रसूचीमा छ।
Whatsapp
अक्सफाम प्रतिवेदन : कमाउनेभन्दा कुम्ल्याउनेहरू नै बढी धनी
अन्तर्राष्ट्रिय
Clock ०९ माघ २०८१ | ३ मिनेट पाठ
अक्सफाम प्रतिवेदन : कमाउनेभन्दा कुम्ल्याउनेहरू नै बढी धनी
संसारभरका अर्बपतिहरूको सम्पत्ति गत वर्ष २० खर्ब डलरले बढेको छ।
Whatsapp
संसदीय समितिमा चर्चा : ‘अध्यादेशले सिमेन्ट र डन्डीमा कालोबजारी’
राजनीति
Clock ०९ माघ २०८१ | ३ मिनेट पाठ
संसदीय समितिमा चर्चा : ‘अध्यादेशले सिमेन्ट र डन्डीमा कालोबजारी’
सरकारले अध्यादेश ल्याएसँगै सिमेन्टमा अत्यधिक मूल्यवृद्धि र कालोबजारी सुरु भएको भन्दै प्रतिनिधिसभाका सार्वजनिक लेखा समिति र उद्योग समितिमा प्रश्न उठेको छ।
Whatsapp
पेरिस सम्झौताबाट अमेरिका बाहिरिँदा विश्वमा चिन्ता र आक्रोश
अन्तर्राष्ट्रिय
Clock ०९ माघ २०८१ | ३ मिनेट पाठ
पेरिस सम्झौताबाट अमेरिका बाहिरिँदा विश्वमा चिन्ता र आक्रोश
बढ्दो जलवायु संकटलाई सम्बोधन गर्न विश्वव्यापी सहकार्य र हातेमालो आवश्यक रहेको पृष्ठभूमिमा ट्रम्पको यो घोषणाले विश्वव्यापी चिन्ता र आक्रोश बढेको छ।
Whatsapp
अध्यादेशप्रति आशंका
सम्पादकीय
Clock ०९ माघ २०८१ | ४ मिनेट पाठ
अध्यादेशप्रति आशंका
सरकारले जारी गरेका केही अध्यादेशका कारण यतिबेला विशेषगरी निजी क्षेत्र र भूमि अधिकारबाट वञ्चितहरू हौसिएका छन्। तर विपक्षी दलहरू भने तर्सिएका छन् र यसैलाई आधार बनाएर एकजुट हुने मेसोमा छन्।
Whatsapp
ट्रम्प कार्यकालका अपेक्षा
सम्पादकीय
Clock ०८ माघ २०८१ | ४ मिनेट पाठ
ट्रम्प कार्यकालका अपेक्षा
कुनै पनि देशको सरकार फेरिनु सामान्य घटना मानिनुपर्ने हो तर अमेरिका आजका मितिमा एउटा देश मात्र नभएर विश्व महाशक्ति हो। उसले लिने प्रत्येक निर्णयको असर विश्वव्यापीरूपमा पर्छ। एउटा सानो निर्णयले विश्वमा...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस