नुवाकोटको विदुरस्थित शेरा दरबार र त्यसले चर्चेको १८४ रोपनी जग्गा मध्ये १६४ रोपनी जग्गाको हदबन्दी छुट दिई व्यक्तिका नाममा पठाउने प्रक्रियाको सुरुआत नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रधान...
राष्ट्रियताको भावना अभावमा गरिब देशको विकास हुन सक्दैन र नेपालमा राष्ट्रियताको भावना विकास हुन नागरिक अधिकार सम्पन्न हुनुपर्छ भन्ने ज्ञान वा विश्वास बिपीलाई समकालीन विश्व इतिहासको अध्ययन र प्रजातन्त्र...
नेपाल हरक्षेत्रमा चाहिने भन्दा बढी राजनीतिक लेपनले ग्रस्त मुलुक हो। सर्वसाधारणले प्रयोग गर्ने पँधेरोदेखि घाट र घाँस/दाउरा गर्ने थलोसम्ममा राजनीतिक रङ प्रष्टै देखिन्छ।
खासगरी पार्टी नेतृत्वमा केपी शर्मा ओली आएपछि पार्टीभित्रैका आफ्ना प्रतिपक्षी र विरोधीलाई मात्र होइन, आलोचकलाई समेत सिध्याउन उनी सधैं तल्लीन देखिन्छन्। यसको पछिल्लो सिकार भीम रावल, विन्दा पाण्डे र उषाक...
दोस्रो दिन समाप्त हुँदा दुईबाहेक कुनै पनि नेपाली खेलाडीले जित निकाल्न सकेनन्। शोभा गौचन र क्षितिज खनालको जोडीले मिक्समा जित निकालेसँगै जारी च्यालेन्जमा नेपालले पदक पक्का गर्यो।
भारतसँग सिमाना जोडिएको बारा र पर्सा जिल्लामा दिनहुँजसो तस्करीको लागुऔषध गाँजा बरामद हुन गरे पनि तस्कर समुहका नाइकेहरू उम्कँदै आएका छन्। राजनीतिक पहुँच र आर्थिक प्रभावले तस्कर समुहका नाइकेहरू कानुनी का...
नयाँ संसद् आएपछिको दुई वर्षको अवधिमा सार्वजनिक लेखा समितिले राज्यमा भएको खर्च मितव्ययिताको जाँच गर्ने समितिको बेरुजु फर्स्योट उपसमितिका बैठकमा भने बसिरहेको देखिन्छ। तर, मूल बैठक भने बस्ने अवस्था विस्त...
नेपाल प्रहरीमा एक वर्षको अवधिमा आठजना एआइजी (अतिरिक्त प्रहरी महानिरीक्षक) मा बढुवा र अवकाशमा जाँदा एसएसपी, एसपी र डिएसपीका आकांक्षी चार महिनादेखि बढुवाको प्रतीक्षामा छन्।