अतः हामीले भण्डारी र पुनजस्ता पात्र र प्रवृत्तिलाई उत्प्रेरित गर्नुहुँदैन, जो पार्टी मात्र होइन कालान्तरमा उनीहरूमाथि नै आत्मघाती बनोस्। किनकि, यो कुनै पार्टीको लाभहानिको विषय होइन, यो त भर्खरै संस्था...
नुवाकोटस्थित शेरा दरबार र त्यसले चर्चेको १८४ रोपनी जग्गामध्ये १६४ रोपनी जग्गा राजनीतिक शक्तिका आडमा कब्जा गर्न खोजिएको भन्दै त्यसलाई सरकारको नाममा ल्याउनुपर्ने भनी मुचुल्का गरिएको छ।
सार्वजनिक जग्गा कब्जा गर्न राजनीतिक आशिर्वादबेगर सम्भव छैन। अझ अचम्मको कुरा त यो छ कि यो जग्गा घोटाला प्रकरणमा तत्कालीन अवस्थामा सरकारमा रहेका दल माओवादीका प्रभावशाली नेताको संलग्नता आफैंमा विडम्बनाक...
गाउँ–गाउँ खाली छन्। पहाड, मधेस, हिमाली भेग सबैबाट मानिस अवसरका खोजीमा हिँडिरहेका छन्। तर सरकार त्यही ठाउँमा रहेको सुनौलो रोजगारीको अवसरबाट बेखबर बनिरहेको छ। किन सरकार कृषिमा लगानीको वातावरण बनाउन सकिर...
विश्वविद्यालय भनेको नितान्त प्राज्ञिक र स्वायत्त थलो हो। विश्वविद्यालयको उपकुलपति भनेको मर्यादित पद हो। यहाँ प्राज्ञिकले निर्बाध रूपमा अध्ययन अनुसन्धानको काम गर्छन्। कुनै राजनीतिक हस्तक्षेपबेगर विश्वव...
२०६१ सालमा तत्कालीन सात दल र माओवादीबिच दिल्लीमा १२ बुँदे समझदारी भएपछि माओवादीलाई मूलधारमा ल्याउन आफ्नो तर्फबाट भूमिका खेल्न नेपालमा कार्टर सेन्टरको स्थापना भएको थियो।
प्रजातन्त्र पुनःप्राप्तिको लागि भारतको निर्वासित जीवनमा रहेका बिपीसहितका नेतालाई तत्कालीन प्रधानमन्त्री इन्दिरा गान्धीले पक्राउ गरी जेलमा राख्ने सूचनापछि उनीहरू स्वदेश फर्कने निधोमा पुगेका थिए। विदेशक...