नेकपा (एकीकृत समाजवादी)का वरिष्ठ उपाध्यक्ष तथा सांसद राजेन्द्र पाण्डेले सङ्घीय निजामती सेवा विधेयकमा अनावश्यक रूपमा थपिएको बुँदाका सम्बन्धमा संसद्को राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिको दोषी भएक...
२०७४ को निर्वाचनमा रिजाल मोरङ–२ बाट प्रतितिनिधिसभामा कांग्रेसबाट निर्वाचित भएका थिए। पछिल्लो पटक ०७९ मा सोही क्षेत्रबाट उनी फेरि लड्ने चाहनामा थिए। तर, कांग्रेसले सुजाता कोइरालालाई टिकट दिएको थियो।