#NagarikNews
यस वर्ष निर्यातमा इतिहासकै उच्च बिन्दु हासिल गर्‍यौँ : प्रधानमन्त्री ओली
राजनीति
Clock ०८ साउन २०८२ | १ मिनेट पाठ
यस वर्ष निर्यातमा इतिहासकै उच्च बिन्दु हासिल गर्‍यौँ : प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले यस वर्ष निर्यातमा इतिहासकै उच्च बिन्दु हासिल गरेको बताएका छन्।
Whatsapp
ताप्लेजुङको उत्तरी क्षेत्रमा मनसुनजन्य विपद्का घटना बढ्दै, याम्फुदिनको थुङगिम क्षेत्र उच्च जोखिममा
समाज
Clock ०८ साउन २०८२ | २ मिनेट पाठ
ताप्लेजुङको उत्तरी क्षेत्रमा मनसुनजन्य विपद्का घटना बढ्दै, याम्फुदिनको थुङगिम क्...
तल्लो क्षेत्रमा कम मात्र वर्षा भइरहेको ताप्लेजुङको उत्तरी क्षेत्रमा मनसुनजन्य विपद्का घटना बढ्दै गएका छन्।
Whatsapp
६ खर्ब २५ अर्बको आयात र एक खर्ब एक अर्बको निर्यात
अर्थ
Clock ०८ साउन २०८२ | २ मिनेट पाठ
६ खर्ब २५ अर्बको आयात र एक खर्ब एक अर्बको निर्यात
वीरगञ्ज नाका हुँदै गत आर्थिक वर्ष २०८१/०८२ मा रु छ खर्ब २५ अर्ब ९७ करोड मूल्य पर्ने वस्तु तथा सामान आयात गरिएको छ।
Whatsapp
बंगलादेश विमान दुर्घटना : घाइतेहरूको उपचार गर्न भारतबाट मेडिकल टोली पठाइयो
अन्तर्राष्ट्रिय
Clock ०८ साउन २०८२ | १ मिनेट पाठ
बंगलादेश विमान दुर्घटना : घाइतेहरूको उपचार गर्न भारतबाट मेडिकल टोली पठाइयो
बंगलादेशमा भएको विमान दुर्घटनामा घाइते भएकाहरूको उपचार गर्न भारतले एक चिकित्सा टोली पठाएको छ।
Whatsapp
दुई हजार ३५० हेक्टरमा सुन्तला बगैँचा विस्तार
अर्थ
Clock ०८ साउन २०८२ | १ मिनेट पाठ
दुई हजार ३५० हेक्टरमा सुन्तला बगैँचा विस्तार
स्याङ्जामा दुई हजार ३५० हेक्टरमा सुन्तला बगैँचा विस्तार गरिएको छ।
Whatsapp
सप्तरीमा सर्पदंशबाट एक महिलाको मृत्यु
समाज
Clock ०८ साउन २०८२ | १ मिनेट पाठ
सप्तरीमा सर्पदंशबाट एक महिलाको मृत्यु
यहाँको अग्निसाइर कृष्णासवरन गाउँपालिका–६ मोहनपुरमा आज सर्पदंशबाट एक महिलाको मृत्यु भएको छ।
Whatsapp
सर्लाहीमा सशस्त्र प्रहरीद्वारा लाखौँका कपडा र चुरोट बरामद
अपराध
Clock ०८ साउन २०८२ | १ मिनेट पाठ
सर्लाहीमा सशस्त्र प्रहरीद्वारा लाखौँका कपडा र चुरोट बरामद
सर्लाहीमा सशस्त्र प्रहरीले ठुलो परिमाणमा तस्करीको कपडा र चुरोट बरामद गरेको छ।
Whatsapp
यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य
बजार
Clock ०८ साउन २०८२ | ३ मिनेट पाठ
यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ।
Whatsapp
नेतान्याहूको हत्याको षड्यन्त्रमा ७० वर्षीया महिला पक्राउ
अन्तर्राष्ट्रिय
Clock ०८ साउन २०८२ | २ मिनेट पाठ
नेतान्याहूको हत्याको षड्यन्त्रमा ७० वर्षीया महिला पक्राउ
इजरायलको सुरक्षा एजेन्सी शिन बेटले बुधबार प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको हत्या गर्ने षड्यन्त्र रचेको आशंकामा ७० वर्षीया एक महिलालाई पक्राउ गरेको छ।
Whatsapp
वन्यजन्तुको आक्रमणबाट एक वर्षमा ११ जनाको मृत्यु
समाज
Clock ०८ साउन २०८२ | २ मिनेट पाठ
वन्यजन्तुको आक्रमणबाट एक वर्षमा ११ जनाको मृत्यु
चितवन राष्ट्रिय निकुञ्जमा गत आर्थिक वर्ष २०८१/०८२ मा हात्ती, गैँडा, बाघलगायतका वन्यजन्तुको आक्रमणबाट ११ जनाले ज्यान गुमाएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस