#NagarikNews
कम्युनिष्ट पार्टीको नेतृत्वमा जसले प्रशंसा गर्छ, उसैलाई आशीर्वाद दिने प्रवृत्ति मौलायो: शर्मा
राजनीति
Clock ०६ साउन २०८२ | १ मिनेट पाठ
कम्युनिष्ट पार्टीको नेतृत्वमा जसले प्रशंसा गर्छ, उसैलाई आशीर्वाद दिने प्रवृत्ति...
विस्तारै पार्टीमा नेतृत्वको वरिपरि गोलबद्ध हुने र नेतृत्वको जयजयकार गर्ने, दलाली गर्ने र नतमस्तकता प्रस्तुत गर्ने एउटा प्रवृत्तिको विकास भयो।
Whatsapp
जनार्दनको प्रश्न- ९/९ पटक सरकारको नेतृत्व गर्दा कम्युनिष्ट पार्टीले के गर्‍यौँ ?
राजनीति
Clock ०६ साउन २०८२ | १ मिनेट पाठ
जनार्दनको प्रश्न- ९/९ पटक सरकारको नेतृत्व गर्दा कम्युनिष्ट पार्टीले के गर्‍यौँ ?
नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले बताएका छन्।
Whatsapp
भक्तपुरमै भेटियो विश्वमै संकटापन्न चरा (तस्बिरहरु)
समाज
Clock ०६ साउन २०८२ | २ मिनेट पाठ
भक्तपुरमै भेटियो विश्वमै संकटापन्न चरा (तस्बिरहरु)
उक्त चरा कुमुद पराजुली, सुप्रदीप्त न्यौपाने र शत्रुहन पाण्डेसहितको टोलीले गत असार ६ गते फेला पारेको थियो।
Whatsapp
बेलायतकी पूर्वसांसदले खुलाइन् १० वर्षसम्म शोषणमा परेको कुरा, सुतेका बेला सम्बन्ध बनाएको आरोप
अन्तर्राष्ट्रिय
Clock ०६ साउन २०८२ | २ मिनेट पाठ
बेलायतकी पूर्वसांसदले खुलाइन् १० वर्षसम्म शोषणमा परेको कुरा, सुतेका बेला सम्बन्ध...
केटले अलग भएपछि पनि ग्रिफिथ्सले कानुनी प्रणालीको दुरुपयोग गर्दै उनलाई ५ वर्षसम्म सताइरहेको बताएकी छिन्।
Whatsapp
डेंगीबाट बच्न सिकाउने हातेपुस्तिका
स्वास्थ्य
Clock ०६ साउन २०८२ | १ मिनेट पाठ
डेंगीबाट बच्न सिकाउने हातेपुस्तिका
पुस्तक अध्ययनको लागि इपिडिमोलोजी तथा रोग नियन्त्रण महाशाखाको वेबसाइटमा डिजिटल कपी र स्वास्थ्य संंस्थाहरूमा हाते पुस्तक नै उपलब्ध रहेको छ।
Whatsapp
स्लोभाकिया र सर्बिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
अपराध
Clock ०६ साउन २०८२ | १ मिनेट पाठ
स्लोभाकिया र सर्बिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी स्लोभाकिया र सर्बिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा दुई जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
हेलिकप्टरबाट काठमाडौं पठाइएका शिशुको मृत्यु
समाज
Clock ०६ साउन २०८२ | २ मिनेट पाठ
हेलिकप्टरबाट काठमाडौं पठाइएका शिशुको मृत्यु
शिशुलाई समस्या देखिएपछि गर्भवतीका लागि राष्ट्रपति हवाई उद्धार कार्यक्रमअन्तर्गत आमासँगै शिशुलाई हेलिकप्टरबाट काठमाडौं लगिएको थियो।
Whatsapp
भक्तपुरबाट नयाँ प्रजातिको चरा अभिलेख
समाज
Clock ०६ साउन २०८२ | १ मिनेट पाठ
भक्तपुरबाट नयाँ प्रजातिको चरा अभिलेख
भक्तपुरस्थित समुद्र सतहबाट एक हजार ३१९ मिटर उचाइमा रहेको मध्येपुर थिमी मनोहरा फाँटबाट नेपालका लागि नयाँ प्रजातिको चरा अभिलेख गरिएको छ।
Whatsapp
नेपाली कांग्रेसले एआईसम्बन्धी कार्यक्रम गर्दै
राजनीति
Clock ०६ साउन २०८२ | १ मिनेट पाठ
नेपाली कांग्रेसले एआईसम्बन्धी कार्यक्रम गर्दै
नेपाली कांग्रेसले कृत्रिम बुद्धिमत्ता (आर्टिफिसियल इन्टेलिजेन्स) लाई नेपालको समग्र विकासमा उपयोग गर्ने विषयमा छलफल कार्यक्रम आयोजना गर्ने भएको छ।
Whatsapp
एनआईसी एशिया बैंक र भक्तपुर इन्टरनेसनल हस्पिटलबीच सहकार्य
कर्पोरेट
Clock ०६ साउन २०८२ | १ मिनेट पाठ
एनआईसी एशिया बैंक र भक्तपुर इन्टरनेसनल हस्पिटलबीच सहकार्य
एनआई सी एशिया बैंक र भक्तपुर इन्टरनेसनल हस्पिटल प्रा.लि.बीच यस बैंकका ग्राहकको स्वास्थ्य उपचारमा सहकार्य गर्ने विषयमा सम्झौता भएको छ ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस