१२ मंसिर २०८३
•
नेपाली
•
English
•
ई-पत्रिका
२२° काठमाडौं ·
विज्ञापन दिनुहोस्
मुख्य
नागरिक खोज
निर्वाचन विशेष
राजनीति
समाज
अर्थ
अरू
कला/साहित्य
खेल
विचार
सम्पादकीय
अन्तर्वार्ता
फोटो फिचर
कार्टुन
अन्तर्राष्ट्रिय
ब्लग
स्वास्थ्य
प्रविधि
नागरिक भिडियो
शिक्षा
प्रवास
अन्य
ग्राहक विशेष
बजार
कर्पोरेट
अपराध
धर्म/संस्कृति
नागरिक खोज
निर्वाचन विशेष
अरू
कला/साहित्य
खेल
विचार
सम्पादकीय
अन्तर्वार्ता
फोटो फिचर
कार्टुन
अन्तर्राष्ट्रिय
ब्लग
स्वास्थ्य
प्रविधि
नागरिक भिडियो
शिक्षा
प्रवास
अन्य
ग्राहक विशेष
बजार
कर्पोरेट
अपराध
धर्म/संस्कृति
पत्रिका
शीर्षक, लेखक, वा स्तम्भमा खोज्नुहोस्
(स्पेसबार थिच्नुहोस् शब्द टाइप गरेपछि नेपालीमा परिवर्तन गर्नकोलागि)
खोज्नुहोस्
#NagarikNews
समाज
०६ साउन २०८२
|
नागरिक
१ मिनेट पाठ
मन्दिर परिसरमा भेटिएको शंकास्पद वस्तु सेनाद्वारा निष्क्रिय
बाराको पचरौता नगरपालिकामा रहेको एक मन्दिर परिसरमा फेला परेको शंकास्पद वस्तुलाई नेपाली सेनाको बम डिस्पोजल टोलीले सुरक्षित रूपमा निष्क्रिय पारेको छ।
समाज
०६ साउन २०८२
|
महेश्वर चामलिङ राई
३ मिनेट पाठ
गत आर्थिक वर्ष सवारी दुर्घटनामा ३६ जनाको मृत्यु, ६४१ घाईते
०८१ साउनदेखि ०८२ असार मसान्तसम्ममा जिल्लाभरी ३ सय पटक दुर्घटना भएको छ भने त्यसमा परि २४ पुरुष ९ महिला तथा ३ जना बालिकाको ज्यान गएको छ ।
राजनीति
०६ साउन २०८२
|
नागरिक
१ मिनेट पाठ
मानवअधिकार प्रवर्द्धन गर्न सरकार प्रतिबद्ध: कानुनमन्त्री
कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले मानवअधिकारको प्रवर्द्धन गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन्।
राजनीति
०६ साउन २०८२
|
नागरिक
२ मिनेट पाठ
रास्वपा र राप्रपाका नेतालाई बोलाएर सभामुखले भने : म बाध्यात्मक अवस्थामा संसद् चल...
कानून मन्त्री चौरसियाले सरकार कसैको मागलाई नजरअन्दाज गरेर जाने पक्षमा नरहेको बताउँदै सहमतिका लागि लचिलो बन्न प्रतिपक्षी दललाई आग्रह गरे ।
अपराध
०६ साउन २०८२
|
खगेन्द्र अधिकारी
१ मिनेट पाठ
ताप्लेजुङमा जबरजस्ती करणीका घटनामा वृद्धि
प्रहरी निरीक्षक विवेक बस्नेतका अनुसार आर्थिक वर्ष २०८१/८२ मा जबरजस्ती करणीका २१ र जबरजस्ती करणी उद्योगका ५ वटा घटना प्रहरीकहाँ दर्ता भए ।
राजनीति
०६ साउन २०८२
|
नागरिक
२ मिनेट पाठ
पूर्वराष्ट्रपति र अध्यक्षलाई एमाले केन्द्रीय सदस्यको सुझाव : मिलेर राजनीतिलाई नि...
हिजो सुरु भएको केन्द्रीय कमिटी बैठकमा मधेस, गण्डकी र सम्पर्क समन्वयका केन्द्रीय सदस्यहरुले धारणा राखिसकेका छन् ।
अर्थ
०६ साउन २०८२
|
वसन्त ढुंगाना
३ मिनेट पाठ
सडक विस्तारको असरः चितवन राष्ट्रिय निकुञ्जमा २५ प्रतिशतले पर्यटक घटे
‘गत वर्ष सबैभन्दा कम पर्यटक आए । होटलमा पचास प्रतिशतभन्दा कम पाहुना आए’, थपलियाले भने, ‘यस्तो त कोरोना भाइरसको महामारीमा पनि भएको थिएन ।’
राजनीति
०६ साउन २०८२
|
नागरिक
१ मिनेट पाठ
आउँदो हिउँदे अधिवेशन नयाँ संसद भवनबाट सञ्चालन हुन्छ : शहरी विकास मन्त्रालय
प्रवक्ता नारायण मैनालीले आर्थीक वर्ष २०८१/०८२ मा शहरी विकास मन्त्रालयबाट भएका प्रमुख कामबारे जानकारी गराउँदै उक्त प्रतिबद्धता जनाएका हुन् ।
राजनीति
०६ साउन २०८२
|
नागरिक
२ मिनेट पाठ
बिपीको विचार विश्वकै लागि सान्दर्भिक: कोइराला
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले जननायक बिपी कोइरालाको प्रजातान्त्रिक समाजवादको विचार नेपालमा मात्र नभई विश्वका लागि पनि सान्दर्भिक हुने बताएका छन्।
राजनीति
०६ साउन २०८२
|
नागरिक
१ मिनेट पाठ
घनश्याम भुसाल सोध्छन्- इतिहास पनि मिटरब्याज जस्तो बढेको बढ्यै गर्छ ?
नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालले कम्युनिष्ट पार्टीका नेताहरूका प्रति व्यङ्ग्य कसेका छन्।
Previous
1
2
3
...
514
Next
Loading...
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस