#NagarikNews
धनपालथानबाट ३ सय केजी गाँजा बरामद
समाज
Clock ०१ साउन २०८२ | १ मिनेट पाठ
धनपालथानबाट ३ सय केजी गाँजा बरामद
सूचनाका आधारमा इलाका प्रहरी कार्यालय रंगेलीको टोलीले सशस्त्र प्रहरीको सहयोगमा खोला किनारबाट गाँजा बरामद गरेको हो ।
Whatsapp
पश्चिम नवलपरासीमा लम्पी स्किन सङ्क्रमण फैलिँदै
समाज
Clock ०१ साउन २०८२ | १ मिनेट पाठ
पश्चिम नवलपरासीमा लम्पी स्किन सङ्क्रमण फैलिँदै
बर्दघाट सुस्ता पश्चिम नवलपरासीमा ३४ पशुचौपायामा लम्पी स्किनको सङ्क्रमण देखिएको छ।
Whatsapp
विपी राजमार्ग एक महिनासम्म रातिको समयमा बन्द हुने
अर्थ
Clock ०१ साउन २०८२ | २ मिनेट पाठ
विपी राजमार्ग एक महिनासम्म रातिको समयमा बन्द हुने
विपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोक–खण्डमा आजदेखि एक महिनासम्म राति १२ घण्टा यातायात सञ्चालनमा रोक लगाइएको छ।
Whatsapp
एमाले सचिवालय बैठकमा नेताका मलिन अनुहार(तस्बिरहरू)
राजनीति
Clock ०१ साउन २०८२ | १ मिनेट पाठ
एमाले सचिवालय बैठकमा नेताका मलिन अनुहार(तस्बिरहरू)
प्रधाानमन्त्री ओलीको सचिवालयले सार्वजनिक गरेका तस्बिरमा नेताहरूको अनुहार र हाउभाउ हेर्न लायक छन्। जसमा कोही नेताको मुहारमा पनि चमक देखिन्न।
Whatsapp
प्रहरीमा ‘काज’को टेकोः शक्ति केन्द्रको संरक्षण
समाज
Clock ०१ साउन २०८२ | ४ मिनेट पाठ
प्रहरीमा ‘काज’को टेकोः शक्ति केन्द्रको संरक्षण
प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार काज फिर्ताको क्रममा ३ हजार बढी प्रहरी कर्मचारी प्रभावित हुने भएका छन्।
Whatsapp
छाउगोठ  बस्न बाध्य पार्नेलाई पाउने सुविधामा पुनर्विचार गछौंः गृहमन्त्री लेखक
राजनीति
Clock ०१ साउन २०८२ | १ मिनेट पाठ
छाउगोठ बस्न बाध्य पार्नेलाई पाउने सुविधामा पुनर्विचार गछौंः गृहमन्त्री लेखक
बिहीबार अन्तर पार्टी महिला सञ्जालका पदाधिकारीहरुसितको भेटघाटमा मन्त्री लेखकले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई अनुरोध गरी देशभरका स्थानीय तहलाई यस्तो परिपत्र गर्ने गरी गृहकार्य गरिने बताए...
Whatsapp
दाहालको दाबीः सरकारले जहाँ टेक्छ त्यही भ्रष्टाचार छ, सडकबाट ढाल्नुपर्ने हुनसक्छ
राजनीति
Clock ०१ साउन २०८२ | १ मिनेट पाठ
दाहालको दाबीः सरकारले जहाँ टेक्छ त्यही भ्रष्टाचार छ, सडकबाट ढाल्नुपर्ने हुनसक्छ
समाचारको ‘अहिलेको सरकार जहाँ टेक्छ त्यहीँ भ्रष्टाचारबाहेक केही पनि छैन। तपाईँहामीले देखिराखेका छौँ,’ दाहालले भने, ‘सुशासनका विरुद्ध खडा भएको यो सरकार सम्पूर्ण रूपले देशलाई असफल बनाउने दिशातर्फ अगाडि ब...
Whatsapp
मधेस सरकारको सुक्खा क्षेत्र घोषणा असंवैधानिक, मन्त्रीहरु नै असन्तुष्ट
राजनीति
Clock ०१ साउन २०८२ | ३ मिनेट पाठ
मधेस सरकारको सुक्खा क्षेत्र घोषणा असंवैधानिक, मन्त्रीहरु नै असन्तुष्ट
उनले प्राकृतिक विपत् घोषणा गर्ने प्रदेश सरकारको संवैधानिक अधिकार नभएको भन्दै प्रदेश सरकारले आपतकाल घोषणा गर्न संघ सरकारसँग आग्रह गर्नुपर्ने उल्लेख गरे ।
Whatsapp
रास्वपाको नामबाट ‘स्वतन्त्र’ शब्द हटाउन माग गर्दै उजुरी
राजनीति
Clock ०१ साउन २०८२ | १ मिनेट पाठ
रास्वपाको नामबाट ‘स्वतन्त्र’ शब्द हटाउन माग गर्दै उजुरी
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को नामबाट ‘स्वतन्त्र’ शब्द हटाउन माग गर्दै निर्वाचन आयोगमा उजुरी परेको छ।
Whatsapp
भ्रष्टाचारविरुद्ध सडक संघर्ष गर्ने दाहालको चेतावनी
राजनीति
Clock ०१ साउन २०८२ | १ मिनेट पाठ
भ्रष्टाचारविरुद्ध सडक संघर्ष गर्ने दाहालको चेतावनी
कार्यक्रममा उनले श्रममा प्रत्यक्ष सहभागी हुँदै इँटा लगाउने, घाँस काट्ने, वृक्षारोपण गर्ने, चौरको सरसफाइ गर्ने जस्ता कार्यहरूमा युवा स्वयंसेवकहरूसँग श्रम गर्दै सहकार्य गरे।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस