डिप बोरिङले लगातार पानी तान्नाले जमिनमुनि पानीको सतह घट्दै जानु र सतहबाट जमिनमुनि पानी जान नपाउँदा वीरगन्जमा पानीको हाहाकार मच्चिएको इन्जिनियर साहको दाबी छ ।
यसअघि पूर्वाधार विकास मन्त्रालयअन्तर्गत खोटाङमा हुने सबै योजनाको रेखदेख, सुपरिवेक्षण नियमन गर्ने काम उदयपुर सदरमुकाम गाईघाटस्थित पूर्वाधार विकास कार्यालयमार्फत हुँदै आएको थियो ।
कार्यक्रममा मुख्यमन्त्री कँडेलले माथिल्लो निकायलाई आफ्नो जिम्मेवारी र जबाफदेहितासहित मन्त्रालयका कामकारबाहीलाई थप प्रभावकारी बनाउन कार्यसम्पादन सम्झौता गर्नु परेको बताए ।