#NagarikNews
पूर्वतयारी र चुस्त प्रतिकार्यमा ध्यान दिन राजनीतिक दलको सुझाव
राजनीति
Clock ०१ साउन २०८२ | ३ मिनेट पाठ
पूर्वतयारी र चुस्त प्रतिकार्यमा ध्यान दिन राजनीतिक दलको सुझाव
संघीय संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका विपद् व्यवस्थापन विभागका प्रमुख तथा सदस्यहरूले पूर्वतयारी र चुस्त प्रतिकार्यमा ध्यान दिन सुझाव दिएका छन्।
Whatsapp
कपिलवस्तु अदालतमा एक वर्षमा गरियो २ हजार ९०७ मुद्दा फर्छ्यौट
समाज
Clock ०१ साउन २०८२ | ३ मिनेट पाठ
कपिलवस्तु अदालतमा एक वर्षमा गरियो २ हजार ९०७ मुद्दा फर्छ्यौट
गत आर्थिक वर्ष अघिल्लो आर्थिक बर्ष जिम्मेवारी सरेर आएको र नयाँ दर्ता मुद्दा गरी कुल ४ हजार ४१६ मुद्दा दर्ता भएको थियो ।
Whatsapp
बजेट पारित हुन नसकेपछि आरोप प्रत्यारोपमा मेयर- उपमेयर
राजनीति
Clock ०१ साउन २०८२ | २ मिनेट पाठ
बजेट पारित हुन नसकेपछि आरोप प्रत्यारोपमा मेयर- उपमेयर
बजेट पारित नगरेपछि नगर सभाको १६ औं बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएको छ ।
Whatsapp
जग्गा प्रकरणमा दोषी देखिए जस्तोसुकै सजाय भोग्न तयार छुः मन्त्री अधिकारी
राजनीति
Clock ०१ साउन २०८२ | १ मिनेट पाठ
जग्गा प्रकरणमा दोषी देखिए जस्तोसुकै सजाय भोग्न तयार छुः मन्त्री अधिकारी
मन्त्री बलराम अधिकारीले पोखरास्थित विवादित जग्गा प्रकरणसम्बन्धी ‘अडियो रेकर्ड’ आफ्नो चरित्र हत्या गर्ने उद्देश्यले सार्वजनिक गरिएको बताएका छन्।
Whatsapp
खानेपानी विभागको वित्तीय प्रगति ९० प्रतिशत
अर्थ
Clock ०१ साउन २०८२ | ३ मिनेट पाठ
खानेपानी विभागको वित्तीय प्रगति ९० प्रतिशत
अघिल्लो आर्थिक वर्षमा विभागको वित्तीय प्रगति ६३ प्रतिशत मात्र रहेकोमा चालु आर्थिक वर्षमा विभागले कुल ९० दशमलव १० प्रतिशत वित्तीय प्रगति गर्न सफल भएको जनाइएको छ ।
Whatsapp
नेपाल पर्यटन बोर्डका पूर्वसिइओ डा.धनञ्जय रेग्मी रास्वपामा
राजनीति
Clock ०१ साउन २०८२ | १ मिनेट पाठ
नेपाल पर्यटन बोर्डका पूर्वसिइओ डा.धनञ्जय रेग्मी रास्वपामा
रास्वपाको पार्टी कार्यालयमा बिहीबार एक कार्यक्रमबिच उनी रास्वपामा प्रवेश गरेका हुन्।
Whatsapp
बेलायतमा मतदान गर्न न्यूनतम उमेर १६ वर्ष
अन्तर्राष्ट्रिय
Clock ०१ साउन २०८२ | १ मिनेट पाठ
बेलायतमा मतदान गर्न न्यूनतम उमेर १६ वर्ष
बेलायत सरकारले अब देशभर १६ र १७ वर्षका बालबालिकालाई मतदानको अधिकार दिने घोषणा गरेको छ।
Whatsapp
सभापति लामिछानेको पक्षमा जारी हस्ताक्षर अभियान लिएर रास्वपा गाउँगाउँ जाने
राजनीति
Clock ०१ साउन २०८२ | २ मिनेट पाठ
सभापति लामिछानेको पक्षमा जारी हस्ताक्षर अभियान लिएर रास्वपा गाउँगाउँ जाने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पुर्पक्षका लागि थुनामा रहेका सभापति रवि लामिछानेको पक्षमा जारी हस्ताक्षर अभियानलाई गाउँगाउँसम्म पुर्‍याउने भएको छ।
Whatsapp
श्रीलंकामाथि नेपालको गोलवर्षा, ७-० को सानदार जित
खेल
Clock ०१ साउन २०८२ | १ मिनेट पाठ
श्रीलंकामाथि नेपालको गोलवर्षा, ७-० को सानदार जित
बंगलादेशमा जारी साफ यु-२० महिला च्याम्पियनसिपमा नेपाली राष्ट्रिय टोलीले सानदार प्रदर्शन गर्दै श्रीलंकालाई ७-० को फराकिलो गोल अन्तरले पराजित गरेको छ।
Whatsapp
राष्ट्रिय सभामा एमालेको प्रमुख सचेतकमा गोपाल भट्टराई
राजनीति
Clock ०१ साउन २०८२ | १ मिनेट पाठ
राष्ट्रिय सभामा एमालेको प्रमुख सचेतकमा गोपाल भट्टराई
नेकपा (एमाले)ले राष्ट्रिय सभाको प्रमुख सचेतकमा गोपाल भट्टराईलाई मनोनीत गरेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस