#NagarikNews
साउने संक्रान्ति : यसरी फालियो लुतो (फोटोफिचर)
फोटो फिचर
Clock ०१ साउन २०८२ | १ मिनेट पाठ
साउने संक्रान्ति : यसरी फालियो लुतो (फोटोफिचर)
साउन १ गते अर्थात साउने संक्रान्ति। आजको दिन लुतो फाल्ने दिनको रूपमा पनि प्रचलित छ। तर पछिल्लो समय यो संस्कृति भने हराउँदै गएको छ।
Whatsapp
मुस्ताङमा साइकल ट्रेल
समाज
Clock ०१ साउन २०८२ | १ मिनेट पाठ
मुस्ताङमा साइकल ट्रेल
मुस्ताङको घरपझोङ–४ जोमसोमदेखि बारागुङ मुक्तिक्षेत्र–५ धार्काजुङसम्म साइकल ट्रेल निर्माण गरिएको छ।
Whatsapp
साउने संक्रान्ति : घरदैलोमा राँको बालेर लुतो फालियो
धर्म/संस्कृति
Clock ०१ साउन २०८२ | २ मिनेट पाठ
साउने संक्रान्ति : घरदैलोमा राँको बालेर लुतो फालियो
साउन १ गते अर्थात साउने संक्रान्ति जुम्लाका घर-घरमा राँको बालेर मनाइने प्रचलन छ।
Whatsapp
काठमाडौंबाट ठुलो परिमाणमा लागू औषध बरामद, एक महिलासहित तीनजना पक्राउ
अपराध
Clock ०१ साउन २०८२ | १ मिनेट पाठ
काठमाडौंबाट ठुलो परिमाणमा लागू औषध बरामद, एक महिलासहित तीनजना पक्राउ
लागू औषध नियन्त्रण ब्यूरोले काठमाडौंका दुई स्थानबाट ठुलो परिमाणको लागू औषधसहित तीन जनालाई पक्राउ गरेको छ।
Whatsapp
रविलाई नेपालमा मैले नै चिनाएको हुँ: ओली
राजनीति
Clock ०१ साउन २०८२ | २ मिनेट पाठ
रविलाई नेपालमा मैले नै चिनाएको हुँ: ओली
प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई आफूले नै नेपाली राजनीतिमा स्थापित गराएको दाबी गरेका छन्।
Whatsapp
गण्डकी प्रदेशको बजेट खर्च ६९ प्रतिशत
अर्थ
Clock ०१ साउन २०८२ | ३ मिनेट पाठ
गण्डकी प्रदेशको बजेट खर्च ६९ प्रतिशत
यो अघिल्लो वर्षको तुलनामा २.९५ प्रतिशतले बढी हो। अघिल्लो वर्ष गण्डकी सरकारले ६६.५९ प्रतिशत बजेट खर्च गरेको थियो।
Whatsapp
खल्ती र आईएमई पेको एकीकृत सेवा सञ्चालनमा, अब ‘IME Khalti’ काे नाममा काराेबार
कर्पोरेट
Clock ०१ साउन २०८२ | ३ मिनेट पाठ
खल्ती र आईएमई पेको एकीकृत सेवा सञ्चालनमा, अब ‘IME Khalti’ काे नाममा काराेबार
नयाँ कम्पनी ‘आईएमई खल्ती लिमिटेड’ नाममा रजिस्टर्ड भएको छ भने एप ‘खल्ती बाई आईएमई’ नामबाट सञ्चालन हुनेछ।
Whatsapp
श्रमिकको न्यूनतम मासिक पारिश्रमिक १९ हजार ५५० रुपैयाँ निर्धारण
राजनीति
Clock ०१ साउन २०८२ | १ मिनेट पाठ
श्रमिकको न्यूनतम मासिक पारिश्रमिक १९ हजार ५५० रुपैयाँ निर्धारण
यस्तै दैनिक ज्यालादारीका हकमा आधारभूत ज्याला ४७० र महँगी भत्ता २८४ सहित ७५४ तोकिएको छ।
Whatsapp
वर्षा भएन, खेत बाँझै
अर्थ
Clock ०१ साउन २०८२ | ३ मिनेट पाठ
वर्षा भएन, खेत बाँझै
अहिलेसम्म भएको ४४ प्रतिशत रोपाईँ भनेको सिँचाई सुविधा पुगेको बोरिङ गरेर गरिएको यादवले बताए ।
Whatsapp
बजेट कार्यान्वयन प्रभावकारी बनाउन अर्थ मन्त्रालयको ९५ बुँदे मार्गदर्शन
अर्थ
Clock ०१ साउन २०८२ | २ मिनेट पाठ
बजेट कार्यान्वयन प्रभावकारी बनाउन अर्थ मन्त्रालयको ९५ बुँदे मार्गदर्शन
अर्थ मन्त्रालयले आर्थिक वर्ष सुरु भएको पहिलो दिन विहीवार मार्गदर्शन जारी गर्दै आयोजनाको प्रभावकारी कार्यान्वयन गरी तोकिएको समयमा नै सम्पन्न गर्न निर्देशन दिएको छ ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस