#NagarikNews
'मिर्जापुर' फिल्ममा 'पञ्चायत' सचिवको 'इन्ट्री'
कला/साहित्य
Clock ३१ असार २०८२ | १ मिनेट पाठ
'मिर्जापुर' फिल्ममा 'पञ्चायत' सचिवको 'इन्ट्री'
धेरै चर्चामा रहेको वेब सिरिज 'मिर्जापुर' अब ठूलो पर्दामा दर्शकहरूलाई मनोरञ्जन दिन तयार छ।
Whatsapp
पत्रकारमाथि कहिलेसम्म प्रहार ?
विचार
Clock ३१ असार २०८२ | ६ मिनेट पाठ
पत्रकारमाथि कहिलेसम्म प्रहार ?
पत्रकारलाई युट्युबे भन्दै गाली गरेर निष्पक्ष आवाज दबाउने छुट कसैलाई छैन। युट्युबमा कराएरै सांसद अनि मन्त्री बनेकाहरू पनि यहीं छन्। युट्युब नहुने हो भने कुनाकुनाका खबर वा बेथिति समाजसम्म पुर्‍याउन निकै...
Whatsapp
यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य
बजार
Clock ३१ असार २०८२ | ३ मिनेट पाठ
यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ।
Whatsapp
चट्याङबाट दुई महिनामा ३४ लाख बढी क्षति
समाज
Clock ३१ असार २०८२ | ३ मिनेट पाठ
चट्याङबाट दुई महिनामा ३४ लाख बढी क्षति
कुल तीन लाख ३० हजार रुपैयाँको नोक्सान व्यहोर्नुपरेको थियोे। पाटनमा चराएर भेडाबाख्रा घर ल्याइँदै थिए। पानी परेपछि रुखमुनि ओत लागिराखेको अवस्थामा चट्याङले हान्यो।
Whatsapp
बर्खास्त हुनुपर्ने मन्त्री प्रधानमन्त्रीसँग बैठकमा भाग लिन्छन्, कांग्रेस साक्षी किनारामा रहन्छ : शेखर कोइराला
राजनीति
Clock ३१ असार २०८२ | १ मिनेट पाठ
बर्खास्त हुनुपर्ने मन्त्री प्रधानमन्त्रीसँग बैठकमा भाग लिन्छन्, कांग्रेस साक्षी...
सदनमा विपक्षी कर्मकाण्डी राजीनामा माग्ने अनि  गठबन्धनका सहयात्री नेपाली कांग्रेस भने ‘साक्षी किनाराका सदर’ भएको उनले बताएका छन्।
Whatsapp
बाहुनडाँगीमा हात्तीको उपद्रो रोक्न कागती खेती
समाज
Clock ३१ असार २०८२ | २ मिनेट पाठ
बाहुनडाँगीमा हात्तीको उपद्रो रोक्न कागती खेती
डिभिजन वन कार्यालयले हात्ती प्रभावित मेचीनगर–४ बाहुनडाँगीका बासिन्दालाई कागतीका चार हजार बिरुवा निःशुल्क वितरण गरेको छ।
Whatsapp
पहिरोले बिपी राजमार्गका विभिन्न तीन स्थानमा यातायात अवरुद्ध
समाज
Clock ३१ असार २०८२ | १ मिनेट पाठ
पहिरोले बिपी राजमार्गका विभिन्न तीन स्थानमा यातायात अवरुद्ध
गए राति अवरुद्ध सडक आज बिहानदेखि खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय धुलिखेलले जनाएको छ।
Whatsapp
सुदूर पहाडमा पाइँदैन डोको, डालो र भकारी
समाज
Clock ३१ असार २०८२ | २ मिनेट पाठ
सुदूर पहाडमा पाइँदैन डोको, डालो र भकारी
प्लास्टिकजन्य आयातीत सामग्रीको प्रयोग र कच्चा पदार्थको अभावका कारण सुदूर पहाडका ग्रामीण भेगबाट परम्परागत रूपमा प्रयोग गरिँदै आएको डोका, डाला, सुप्पा र भकारी लोप हुँदै गएका छन्।
Whatsapp
एन्फा यु–१६ युथ लिग : पुलिसको विजययात्रा जारी 
खेल
Clock ३१ असार २०८२ | ३ मिनेट पाठ
एन्फा यु–१६ युथ लिग : पुलिसको विजययात्रा जारी 
सातबाटोस्थित एन्फा कम्प्लेक्समा सोमबार भएको तेस्रो खेलमा पुलिसले प्लानिङ ब्वाइज युनाइटेडमाथि ६–० को फरालिको जित निकाल्यो।
Whatsapp
गिज्याइरहँदा पनि रिसाएनन् ट्रम्प
खेल
Clock ३१ असार २०८२ | ४ मिनेट पाठ
गिज्याइरहँदा पनि रिसाएनन् ट्रम्प
ठूलो स्क्रिनमा ट्रम्पले अमेरिकी राष्ट्रिय गानमा सल्युट गरिरहेको समयमा फेरि उनलाई गिज्याइरहेको सुनिन्थ्यो ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस