विगतमा जस्तै कांग्रेस अभियान पार्टीभन्दा गुट र नेता केन्द्रित बन्न पुगेको छ। यसले गर्दा पार्टीभित्र बढ्दै गएको दुरी घटाउने भन्दा कतिपय जिल्लामा गुट विवाद थप पेचिलो बन्न पुगेको छ।
यो कुरा कांग्रेस महामन्त्री थापाले पहिलो पटक भनेका होइनन्, यसअघि अर्का महामन्त्री विश्वप्रकाश शर्माले पनि लोकप्रिय मत र सिट ल्याउने पार्टीले पाँच वर्ष सरकार चलाउने व्यवस्था गर्नुपर्ने बताउँदै आएका थिए...
सरकार गठनको पाँच महिना नबित्दै सरकारले जनतामा आशा जगाउन र गति समाउन नसकेको जनाउँदै प्रमुख सत्ता साझेदार कांग्रेसका नेताहरूले सार्वजनिक रूपमै असन्तुष्टि पोख्न थालेका हुन्।