#NepaliCongress
सुदूरपश्चिम पुगेर शेखरले भने: देउवा आदरणीय नेता, असमझदारी छैन
राजनीति
Clock ०५ पौष २०८१ | १ मिनेट पाठ
सुदूरपश्चिम पुगेर शेखरले भने: देउवा आदरणीय नेता, असमझदारी छैन
‘सभापति देउवा हाम्रो आदरणीय नेता हो,’ कोइरालाले भने,‘बाहिर हल्ला आएजस्तो उहाँसँग मेरो कुनै किसिमको असमझदारी छैन ।
Whatsapp
कांग्रेसमा सधैं वरीयता किचलाे
राजनीति
Clock ०४ पौष २०८१ | ४ मिनेट पाठ
कांग्रेसमा सधैं वरीयता किचलाे
नेपाली कांग्रेसको सयदिने अभियानअन्तर्गत कोसी प्रदेश समितिले विराटनगरमा मंसिर २२ गते प्रदेश सम्मेलन आयोजना हुने र त्यसमा पार्टी सभापति शेरबहादुर देउवासहित पदाधिकारी सहभागी हुने घोषणा गर्‍यो। तर त्यसको...
Whatsapp
विराटनगरको मञ्चमा देउवा–गगन ठट्यौली सवाल–जवाफ !
राजनीति
Clock २२ मंसिर २०८१ | १ मिनेट पाठ
विराटनगरको मञ्चमा देउवा–गगन ठट्यौली सवाल–जवाफ !
हलको हाँसोसँगै देउवाले अगाडि भने, ‘माफ गर्नु होला मैला ठट्टा मात्रै गरेको हुँ।’
Whatsapp
कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक
राजनीति
Clock २१ मंसिर २०८१ | १ मिनेट पाठ
कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक
बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थिति रहने पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
Whatsapp
उप निर्वाचन नतिजाबारे कांग्रेसः भ्रमपूर्ण सूचनाको बलमा जित्न सकिने भ्रम परास्त
राजनीति
Clock १८ मंसिर २०८१ | २ मिनेट पाठ
उप निर्वाचन नतिजाबारे कांग्रेसः भ्रमपूर्ण सूचनाको बलमा जित्न सकिने भ्रम परास्त
‘गलत र भ्रमपूर्ण सूचनाहरूको बलमा मन र मत जित्न सकिने भ्रम आम रूपमा परास्त भएको छ,’ विज्ञप्तिमा भनिएको छ,‘निराशालाई मतमा बदल्न खोज्ने प्रवृत्तिसँग सजग रहँदै काम मार्फत विश्वास जगाउन र सामाजिक सञ्जाल मा...
Whatsapp
कांग्रेस–एमाले बिआरआई मतभेद: बालुवाटारमा शीर्ष नेताको बैठक
राजनीति
Clock ०४ मंसिर २०८१ | १ मिनेट पाठ
कांग्रेस–एमाले बिआरआई मतभेद: बालुवाटारमा शीर्ष नेताको बैठक
बैठकमा दुई दलबिच चीनको रणनीतिक बेल्ट इन रोड इनिसियटिभ(बिआरई) परियोजनाबारे मुख्य छलफल भइरहेको स्रोतले बतायो ।
Whatsapp
‘हनिमुन डेज’मा सरकारले राम्रो काम गर्‍यो, कांग्रेस सन्तुष्ट छ: देउवा
राजनीति
Clock ०९ कार्तिक २०८१ | १ मिनेट पाठ
‘हनिमुन डेज’मा सरकारले राम्रो काम गर्‍यो, कांग्रेस सन्तुष्ट छ: देउवा
कांग्रेसको सहयोगमा दुई वर्ष पूरै अवधि ओली सरकार चल्ने पनि सभापति देउवाले दाबी गरे । उनले भने, ‘दुई वर्ष उहाँले चलाउने भनेको हो, डेढ वर्ष मलाई भनेको हो । सहमतिअनुसार पूरै अवधि जान्छ ।’
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस