प्रवक्ता मैनालीका अनुसार सो आवमा मन्त्रालयलाई रु ६८ अर्ब १४ करोड ३६लाख ६८ हजार १२३ बजेट विनियोजित भएकोमा वित्तीय प्रगति रु ३९ अर्ब ५६ करोड, ५२ लाख ७० हजार खर्च भएको छ ।
मन्त्री लेखकले विपद्को पुर्व सूचना र प्रतिकार्यका लागि तयारी अवस्थामा बस्न जरुरी रहेको बताउँदै पूर्व सूचनालाई चुस्तदुरुस्त गर्ने गरी अगाडी बढेको जानकारी दिए ।
उनले खेलाडीको प्रशिक्षणका लागि संघले अन्तर्राष्ट्रिय दायरा फराकिलो बनाउनु पर्नेमा जोड दिदै अन्य देश, आ–आफ्नो अन्तर्राष्ट्रिय महासंघ र दूतावाससंग सहकार्य गर्नु पर्ने आवश्यकता औल्याए ।
सुर्खेत प्रहरीले पीडितहरूको जाहेरीको आधारमा ठगी धन्दा गर्ने स्काई ड्रिम ईन्टरपेनर्स प्रा.लि र ग्लोवल ओरियन्स नेपाल प्रा.लिमा आवद्ध ८ जनालाई विभिन्न ठाउँबाट पक्राउ गरेको हो ।