#NepaliNews
नेपाली भाषा, साहित्य र संस्कृतिलाई एकताको सूत्रमा बाँध्ने काम आदिकविबाट भयो : सभामुख घिमिरे
समाज
Clock २९ असार २०८२ | २ मिनेट पाठ
नेपाली भाषा, साहित्य र संस्कृतिलाई एकताको सूत्रमा बाँध्ने काम आदिकविबाट भयो : सभ...
साहित्यका माध्यमबाट देश निर्माणमा योगदान गर्नेको सम्मान हुने वातावरणले नै यसको विकासमा सहयोग पुग्ने उनको भनाइ थियो।
Whatsapp
किमले दोहोर्‍याए युक्रेन युद्धमा रुसलाई उत्तर कोरियाको पूर्ण समर्थन
अन्तर्राष्ट्रिय
Clock २९ असार २०८२ | २ मिनेट पाठ
किमले दोहोर्‍याए युक्रेन युद्धमा रुसलाई उत्तर कोरियाको पूर्ण समर्थन
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको उत्तर कोरियाको दुर्लभ भ्रमणको क्रममा दुई भारी प्रतिबन्धित मुलुकले गत वर्ष आपसी रक्षा खण्डसहित सैन्य सम्झौतामा हस्ताक्षर गरेका थिए।
Whatsapp
बिहारको मतदाता सूचीमा नेपाली नागरिक पनि
अन्तर्राष्ट्रिय
Clock २९ असार २०८२ | ३ मिनेट पाठ
बिहारको मतदाता सूचीमा नेपाली नागरिक पनि
बिहारमा निर्वाचन आयोगले सुरु गरेको ‘विशेष गहन समीक्षा’ (एसआईआर) को कारणले मतदाता सूचीमा ठूलो विवाद उत्पन्न भएको छ।
Whatsapp
‘नेपाली भाषाको श्रीवृद्धिमा आदिकवि भानुभक्तको योगदान महत्वपूर्ण’
राजनीति
Clock २९ असार २०८२ | १ मिनेट पाठ
‘नेपाली भाषाको श्रीवृद्धिमा आदिकवि भानुभक्तको योगदान महत्वपूर्ण’
गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नेपाली भाषाको श्रीवृद्धि र राष्ट्रिय एकता प्रवर्द्धनमा आदिकवि भानुभक्त आचार्यले गरेको योगदान महत्वपूर्ण रहेको बताएका छन्।
Whatsapp
नेपालमै क्यान्सरको प्रकार पत्ता लगाउने अत्याधुनिक मेसिन सञ्चालन
स्वास्थ्य
Clock २९ असार २०८२ | २ मिनेट पाठ
नेपालमै क्यान्सरको प्रकार पत्ता लगाउने अत्याधुनिक मेसिन सञ्चालन
स्वीस कम्पनी ‘रोश’ले बनाएको यो मेसिनको प्रयोगले अब बिरामीको नमूना (टिस्यु) भारतलगायत अन्य देशमा पठाउनुपर्ने बाध्यता हटेको छ।
Whatsapp
कफीको बिरुवा बेचेर साढे १३ लाख कमाइ
अर्थ
Clock २९ असार २०८२ | २ मिनेट पाठ
कफीको बिरुवा बेचेर साढे १३ लाख कमाइ
कम समय, श्रम र पैसामा धेरै उत्पादन र आम्दानी गर्न सकिने भएकाले कफीको बिरुवा उत्पादनलाई प्राथमिकतामा राखेको उनको भनाइ छ।
Whatsapp
गाउँ फर्किएर कृषिबाट आत्मनिर्भर कुमार
अर्थ
Clock २९ असार २०८२ | २ मिनेट पाठ
गाउँ फर्किएर कृषिबाट आत्मनिर्भर कुमार
गाउँबाट बसाइँ नै सरेर नवलपरासी पुगेका पुर्जाले आर्थिक उपार्जनका लागि वैदेशिक रोजगारमा पटकपटक प्रयास गरे पनि सफलता नमिलेपछि गाउँ फर्किएर माटोमै पसिना बगाएर आत्मनिर्भर बन्ने योजना बनाए।
Whatsapp
उदयपुरमा यो वर्ष ९३ प्रतिशत बजेट खर्च, ६२ करोड फिर्ता
अर्थ
Clock २९ असार २०८२ | २ मिनेट पाठ
उदयपुरमा यो वर्ष ९३ प्रतिशत बजेट खर्च, ६२ करोड फिर्ता
चालु आर्थिक वर्ष उदयपुरका संघीय सरकारमातहतका कार्यालयलाई प्राप्त कुल बजेटमध्ये ९३ प्रतिशत हिस्सा खर्च भएको छ। असार २५ राति १२:०० बजेसम्म जिल्लामा प्राप्त चालु र पुँजीगत रकममध्ये सो परिमाणको बजेट खर्च...
Whatsapp
युवालाई हैन उत्पादनलाई निर्यात गरौँ : अध्यक्ष ज्ञवाली
अर्थ
Clock २९ असार २०८२ | १ मिनेट पाठ
युवालाई हैन उत्पादनलाई निर्यात गरौँ : अध्यक्ष ज्ञवाली
महिला उद्यमी महासंघ नेपालकी अध्यक्ष शोभा ज्ञवालीले युवाहरूलाई विदेश पठाउनुभन्दा उत्पादनलाई निर्यात गर्न सके मुलुकले समृद्धि हासिल गर्न सक्ने बताएकी छन्।
Whatsapp
विदेश जाने सपना त्यागेर गाउँमै गोलभेँडा फलाउँछन् कमल
समाज
Clock २९ असार २०८२ | ३ मिनेट पाठ
विदेश जाने सपना त्यागेर गाउँमै गोलभेँडा फलाउँछन् कमल
यहाँ गोलभेँडा फागुन, चैत र भदौमा गरी दुईपटक लगाइन्छ। गोलभेँडामा सामान्य विषादी लगाइन्छ। रोग कीराको अत्यधिक समस्या हुने भएकाले विषादी प्रयोग गरिन्छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस