#NepaliNews
असल साथी गुमाउँदा धेरै पीडा भएको छ : परराष्ट्रमन्त्री देउवा
राजनीति
Clock २९ असार २०८२ | १ मिनेट पाठ
असल साथी गुमाउँदा धेरै पीडा भएको छ : परराष्ट्रमन्त्री देउवा
पूर्वनिर्वाचन आयुक्त र पूर्वपत्रकार इला शर्माको हृदयघातका कारण भएकाे निधनमा परराष्ट्रमन्त्री आरजु राणा देउवाले दु:ख व्यक्त गरेकी छन्।
Whatsapp
मेक्सिको र इयूमाथि ३० प्रतिशत कर लगाउने ट्रम्पको घोषणा
अन्तर्राष्ट्रिय
Clock २९ असार २०८२ | ३ मिनेट पाठ
मेक्सिको र इयूमाथि ३० प्रतिशत कर लगाउने ट्रम्पको घोषणा
इयूले यो घोषणाको तीव्र आलोचना गर्दै यसले आपूर्ति श्रृङ्खलामा खलल पुर्‍याउने चेतावनी दिएको छ, तर समय सीमाभन्दा अगाडि नै सम्झौतामा वार्ता जारी राख्ने बताएको छ।
Whatsapp
घाइते छाडा चौपायाको उद्धारमा जुटेका विष्णु
समाज
Clock २९ असार २०८२ | २ मिनेट पाठ
घाइते छाडा चौपायाको उद्धारमा जुटेका विष्णु
उनले सडक दुर्घटना होस् वा अमानवीय व्यवहारका कारण घाइते भएका छाडा पशुचौपायालाई उद्धार गरेर आफ्नै घरमा लगेर उपचार र स्याहार गर्छन्। पछिल्लो समय घाइते जनावरको उद्धारका लागि पनेरुको खोजी हुने गरेको छ।
Whatsapp
चुँदी रम्घालाई सप्तधामका रूपमा विकसित गरिँदै
समाज
Clock २९ असार २०८२ | ३ मिनेट पाठ
चुँदी रम्घालाई सप्तधामका रूपमा विकसित गरिँदै
आदिकवि भानुभक्त आचार्यको जन्मथलो चुँदी रम्घालाई सप्तधामका रूपमा विकास गर्न पहल गरिएको छ।
Whatsapp
१८ महिनाको ठेक्का, १२ महिनामै बन्यो पुल
समाज
Clock २९ असार २०८२ | १ मिनेट पाठ
१८ महिनाको ठेक्का, १२ महिनामै बन्यो पुल
यो पुल बनाउन २०८१ साल असारमा बेनी नगरपालिका-२ को निर्माण कम्पनीले रु दुई करोड ५० लाखमा ठेक्का सम्झौता गरेको थियो।
Whatsapp
आदिकवि भानुभक्तको २१२औँ जन्मजयन्ती मनाइँदै
कला/साहित्य
Clock २९ असार २०८२ | २ मिनेट पाठ
आदिकवि भानुभक्तको २१२औँ जन्मजयन्ती मनाइँदै
संस्कृत भाषामा लेखिएको अयोध्याका राजा रामको जीवनीलाई भावानुवादसहितको ‘रामायण’ प्रस्तुत गरेर भानुभक्तले नेपाली जनतालाई ठूलो गुन लगाएका छन्।
Whatsapp
बाँझो जमिनमा धर्मराजको अर्ग्यानिक आलु क्रान्ति
अर्थ
Clock २९ असार २०८२ | २ मिनेट पाठ
बाँझो जमिनमा धर्मराजको अर्ग्यानिक आलु क्रान्ति
वर्ष दिनअघि जग्गाधनी शेर्पासँग एक सय २५ रोपनी जग्गा भाडामा लिएर व्यावसायिक आलुखेती सुरु गरेका उनले तीन युवालाई रोजगारीसमेत दिएका छन्।
Whatsapp
पानी अभावले हुम्लामा रोपाइँ हुन सकेन
अर्थ
Clock २९ असार २०८२ | १ मिनेट पाठ
पानी अभावले हुम्लामा रोपाइँ हुन सकेन
साउन लाग्दै गर्दा पनि हुम्लाको सयौँ हेक्टर खेतबारी अझै सुक्खै छन्। धान र कोदोको बीउ तयार भए पनि खेतबारीमा पानी छैन।
Whatsapp
आज बागमतीसहित चार प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह
अन्य
Clock २९ असार २०८२ | १ मिनेट पाठ
आज बागमतीसहित चार प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह
कोशी र गण्डकी प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना छ। देशका उच्चपहाडी र हिमाली भागका केही स्थानमा हल्का देखि मध्यम वर्षा र हिमपातको सम्भावना छ।
Whatsapp
नेपालमै फर्किएर काम गर्ने रहर थियोः अभिनेत्री मगर
कला/साहित्य
Clock २९ असार २०८२ | २ मिनेट पाठ
नेपालमै फर्किएर काम गर्ने रहर थियोः अभिनेत्री मगर
अभिनेत्री मिरुना मगरले आफू बेलायतमा हुर्किए पनि नेपालमै फर्किएर काम गर्ने रहर रहेको बताएकी छन्। हालै आयोजित अन्तर्क्रियामा अभिनेत्री मगरले आफ्नो आमा नेपाली रङ्गमञ्चसँग जोडिएकाले आफू कलाप्रति बाल्यकालम...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस