अर्काे घरमा सुतेकी हजुरआमा उठेर नातिनातिनी सुतेको घरमा आउँदा नातिलाई मात्र देखेपछि होहल्ला गरेकी थिइन् । नातिनी चोरी भएको हल्ला गाउँमा फैलिएपछि प्रहरीले बिहान ३ बजेदेखि नै खोजी सुरु गरेको थियो ।
विधेयकले कर्मचारीमा देखिएको अधिकांश असन्तुष्टि सम्बोधन हुने दाबी गर्दै मन्त्री गुप्ताले कर्मचारीको कार्यसम्पादन मापन गर्ने प्रणालीसम्बन्धी प्रणालीको विकास गरिएको जानकारी दिए ।