भगिनी सम्बन्ध कायम भएका नगरपालिकाहरूलाई समेटेर पहिलोपटक आयोजना गरिएको यो कार्यक्रममा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले गरेका थिए।
प्रतिष्ठानका अध्यक्ष प्रा. डा. पार्थिवेश्वरप्रसाद तिमिल्सिनाको अध्यक्षतामा बसेको बैठकले सर्वसम्मतिबाट कूटनीतिज्ञ र अर्थविद् डा. थापालाई पुरस्कृत गर्ने निर्णय गरेको हो।
प्रधानमन्त्री ओलीलाई विमानस्थलमा स्पेनका लागि नेपाली राजदूत शनील नेपाल, संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापा र स्पेनको विदेश मन्त्रालयका वरिष्ठ अधिकारीहरूले स्वागत गरेका...
नाम नखुलाइएका अमेरिकी अधिकारीलाई उद्धृत गर्दै पत्रिकाले उक्त हतियार क्लोरिन ग्याँसजस्तो देखिएको र यसले श्वासप्रश्वासमा गम्भीर समस्या ल्याएर मृत्युको कारण बन्न सक्ने उल्लेख गरेको छ।