कन्सर्टको सुरुवात 'कोशीको पानी' बाट गरिएको थियो । त्यसपछि क्रमशः 'भेँडाको ऊन','छेक्यो छेक्यो' प्रस्तुत भए । 'आँगनैभरि' गाउने बेला गायक अमृत गुरुङले ३५ वर्षअगाडि आफूले तयार पारेको यो गीत अहिले सुनाउन प...
लोकलयमा आधारित यो पुरानो गीतलाई ब्यान्डले त्यतिखेर ‘पप’ शैलीमा ढालेको थियो। अब भने यो गीत ‘लोक रक’मा रूपान्तरित भएर भिडियोमा देखापर्दै छ। यो नवीन स्वरुपसहित पुरानो गीतलाई सिँगार्ने जमर्को ब्यान्ड र नय...
नेपथ्यले अष्ट्रेलियाको श्रृंखलावद्ध साँगीतिक यात्रा गर्ने भएको छ । वर्ष २०२५ को यो पहिलो विदेश भ्रमणमा एक महिना लगाएर ब्याण्डले सातवटा अष्ट्रेलियाली सहरहरुमा आफुलाई प्रस्तुत गर्नेछ ।
नेपाली श्रोता–दर्शकहरूले अत्यधिक मन पराएको सांगीतिक समूह नेपथ्यको जीवनीमा आधारित पुस्तक नेपथ्य-कथा सार्वजनिक हुँदै छ। पुस्तकको अग्रिम बुकिङ बुधबारबाट नै हुने नेपथ्यले जनाएको छ।
३५ वर्षदेखि न्यूयोर्क बस्दै आएका अनिल शाहीले आफ्नो फेसबुकमा साथीहरूसँग नाच्दै गरेको भिडियो पोस्ट गर्दै लेखेका छन्, ‘नेपथ्यमय भएसि बुढेसकालाँ नि बैँस यस्तरी उर्लदो र’च के !’
निर्धारित समयमा ठ्याक्कै सुरु गर्ने ब्यान्डको नीति अनुसारै बेलुकी ठिक साढे आठ बजे मञ्चमा बज्न थालेको नेपथ्यका लोक–रक भाकाहरू लगातार दुई घण्टासम्म चलेको थियो।