सिंगापुरमा आयोजित साङ्ग्रि–ला संवादमा चिफ अफ डिफेन्स स्टाफ (सीडीएस) अनिल चौहानले अपरेशन सिन्दूरका क्रममा पाकिस्तानसँगको झडपमा भारतीय लडाकु विमान गुमाएको कुरा स्वीकार गरेका छन्।
इमरानले हालै जेलबाट जारी गरेको बयानमा मुनीरलाई ‘फिल्ड मार्सल’को सट्टा ‘बादशाह’ को उपाधि सुहाउने र देशमा ‘जंगलको कानुन’ लागु रहेकै भनेर कटाक्ष गरेका छन्।
पाकिस्तानसँगको तनावका कारण भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसीआई) ले एसियाली क्रिकेट काउन्सिल (एसिसी) ले आयोजना गर्ने कुनै पनि प्रतियोगितामा सहभागी नहुने निर्णय गरेको हो ।