मनसुनजन्य संक्रमण, रोग र छिमेकी मुलुकमा कोभिडजस्ता महामारी देखिएको कुरालाई मध्यनजर गर्दै समयमै रोकथाम र प्रतिकार्यका लागि भन्दै विभिन्न निर्णय गरिएको कुरा उनले एक्समार्फत जानकारी गराएका हुन्।
मन्त्री पौडेलले नेपालमा क्यान्सर प्रमुख स्वास्थ्य चुनौती बनिरहेको भन्दै यससँग जुध्न नेपालले उपचार सुधार तथा रोग लाग्न नदिन देशव्यापी परीक्षण अभियान र खोप कार्यक्रम सञ्चालन गरिरहेको बताए ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलको उपस्थितिमा मन्त्रालय र संघबीच सेवा विस्तारका लागि सम्झौता भएको हो । सम्झौतापछि संघले आँखा उपचार उपलब्ध नभएका स्थानमा लक्षित गरेर सहुलियतपूर्ण उपचार सेवा प...
स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेलले भारतमा उपचारर्थ पत्रकार ज्योति शाहलाई नेपालको स्वास्थ्य संस्थामा उपचार गरेमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन ।