#President Ramchandra Paudel
प्रजातन्त्र सेनानीहरूलाई राज्यले सम्मान गर्नुपर्छ : राष्ट्रपति  पौडेल
राजनीति
Clock २१ साउन २०८१ | १ मिनेट पाठ
प्रजातन्त्र सेनानीहरूलाई राज्यले सम्मान गर्नुपर्छ : राष्ट्रपति पौडेल
राष्ट्रपति रामचन्द्र पौडेलले प्रजातन्त्र स्थापना र पुनस्र्थापनको अविश्राम र अथक संघर्षका कष्टकर क्षण व्यतित गर्ने प्रजातन्त्र सेनानीहरूको त्याग र संघर्षको राज्यले उचित कदर र सम्मान गनुपर्ने बताएका छन्...
Whatsapp
ओलीलाई अर्को अवसर
सम्पादकीय
Clock ०१ साउन २०८१ | ३ मिनेट पाठ
ओलीलाई अर्को अवसर
प्रधानमन्त्री केपी शर्मा ओलीको राजनीतिक जीवनमा अर्को सफलता प्राप्त भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलसँग सोमबार पद तथा गोपनीयताको सपथ लिएपछि औपचारिक रूपमा उनको नयाँ कार्यकाल सुरु भएको हो।
Whatsapp
सभामुखको पत्र राष्ट्रपति कार्यालय पुग्यो, दाहाल सरकार कामचलाउ
राजनीति
Clock २९ असार २०८१ | १ मिनेट पाठ
सभामुखको पत्र राष्ट्रपति कार्यालय पुग्यो, दाहाल सरकार कामचलाउ
प्रधानमन्त्री पुष्पकमल दाहालले प्रतिनिधिसभामा विश्वासको मत नपाएको ब्यहोराको पत्र राष्ट्रपति कार्यालय पुगेको छ।
Whatsapp
राष्ट्रपतिबाट आह्वान लगत्तै ओलीलाई प्रधानमन्त्रीमा दाबी गर्ने कांग्रेस एमालेको तयारी
राजनीति
Clock २९ असार २०८१ | २ मिनेट पाठ
राष्ट्रपतिबाट आह्वान लगत्तै ओलीलाई प्रधानमन्त्रीमा दाबी गर्ने कांग्रेस एमालेको त...
प्रतिनिधिसभामा प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत नपाएपछि राष्ट्रपति रामचन्द्र पौडेलबाट नयाँ सरकार गठनका लागि आह्वान भएलगत्तै नयाँ प्रधानमन्त्रीका लागि दाबी पेस गर्न नेपाली कांग्रेस, नेपाल कम...
Whatsapp
प्रतिनिधि सभाका सचिव अधिकारीको शपथ
राजनीति
Clock २० असार २०८१ | १ मिनेट पाठ
प्रतिनिधि सभाका सचिव अधिकारीको शपथ
प्रतिनिधिसभाका नवनियुक्त सचिव सुरेश अधिकारीले बुधबार सभामुख देवराज घिमिरेसमक्ष पद तथा गोपनीयताको शपथ लिएका छन।
Whatsapp
शीतल निवासमा धान रोपाइँ
राजनीति
Clock १६ असार २०८१ | १ मिनेट पाठ
शीतल निवासमा धान रोपाइँ
एक्काइसौँ राष्ट्रिय धान दिवसका अवसरमा राष्ट्रपति भवन शीतल निवासमा रोपाइँ कार्यक्रम आयोजना गरिएको छ।
Whatsapp
राष्ट्रपति पौडेल र जर्मनीका राष्ट्रपति स्टाइनमायरबीच भेटवार्ता
राजनीति
Clock ०४ असार २०८१ | ४ मिनेट पाठ
राष्ट्रपति पौडेल र जर्मनीका राष्ट्रपति स्टाइनमायरबीच भेटवार्ता
राष्ट्रपति रामचन्द्र पौडेल र जर्मनीका राष्ट्रपति डा फ्रयाङ्क वाल्टर स्टाइनमायरबीच जर्मनीको बर्लिनस्थित राष्ट्रपति भवनमा आज भेटवार्ता भएको छ।
Whatsapp
राष्ट्रपति पौडेल स्वागत समारोहमा भए सरिक
राजनीति
Clock ०२ असार २०८१ | १ मिनेट पाठ
राष्ट्रपति पौडेल स्वागत समारोहमा भए सरिक
राष्ट्रपति रामचन्द्र पौडेल नेपाली राजदूतावासद्वारा उहाँको सम्मानमा आयोजित स्वागत समारोहमा सरिक भएका छन्।
Whatsapp
इतिहासकार ज्ञानमणिको योगदान अविस्मरणीय : राष्ट्रपति
राजनीति
Clock ०४ जेष्ठ २०८१ | १ मिनेट पाठ
इतिहासकार ज्ञानमणिको योगदान अविस्मरणीय : राष्ट्रपति
राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली इतिहास, साहित्य र शिक्षा क्षेत्रमा इतिहासकार ज्ञानमणि नेपालले पुर्‍याएकाे योगदान नेपाल र नेपालीका लागि सदैव स्मरणीय रहने बताएका छन्।
Whatsapp
न्यायिक प्रणालीबाट मात्रै देशमा सुशासन र अमनचयन कायम हुन्छ: राष्ट्रपति
राजनीति
Clock ०४ जेष्ठ २०८१ | १ मिनेट पाठ
न्यायिक प्रणालीबाट मात्रै देशमा सुशासन र अमनचयन कायम हुन्छ: राष्ट्रपति
राष्ट्रपति रामचन्द्र पौडेलले विधिसम्मत न्यायिक प्रणालीबाट मात्रै देशमा सुशासन र अमनचयन कायम हुने बताएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस