‘इमिग्रेसन(अध्यागमन)मा जुन किमिसको अनियमितता भयो भनेर छानबिन भइरहेको छ, हुन दिनुस्,’ मन्त्री गुरुङले भने, ‘एउटा तीर्थ भट्टराई पक्राउ पर्छ, अनि गृहमन्त्रीले राजीनामा दिनुपर्छ र?’
संविधान विरोधी गतिविधिमा प्रतिबन्ध लगाउन सक्ने छुट संविधानले नै दिएको पनि मन्त्री गुरुङले दाबी गरे। उनले भने, ‘आजको दिनसम्म पनि प्रतिबन्ध लगाएका छैनौँ । त्यो गर्ने छुट संविधानमै पनि छ।’
सत्तारुढ दल नेपाली कांग्रेस र एमालेबिच गभर्नर कांग्रेसले सिफारिस गर्ने व्यक्तिलाई दिने सहमति भएको बताइन्छ। तर, प्रधानमन्त्री ओलीकै अनिच्छाले हालसम्म गभर्नर नियुक्तिमा ढिलाइ भएको आरोप छ।
गणतन्त्रवादी भन्नेहरूले आफ्नै गाउँ, प्रदेश, जिल्ला वा निर्वाचन क्षेत्रको भएपछि यो कुरा प्रस्ट भन्नुपर्ने उनले बताए। ‘राजावादी आन्दोलनमा जानेहरू चाहिँ राजावादी आन्दोलनमा मर्यो अनि लोकतन्त्रवादीले सहिद...
डिजिटल नेपाल फ्रेमवर्कको कार्यान्वयनलाई थप प्रभावकारी बनाइनेछ । सूचना प्रविधिको क्षेत्रमा नवीनतम प्रविधिको विकास र विस्तारका लागि डिजिटल इकोसिस्टम निर्माण गरिनेछ