#Pushpakamal Dahal
माधवविरुद्धको मुद्दाबारे दाहाल: प्रधानमन्त्रीजीको राजनीतिक प्रतिशोधको गन्ध त आएकै छ
राजनीति
Clock २३ जेष्ठ २०८२ | १ मिनेट पाठ
माधवविरुद्धको मुद्दाबारे दाहाल: प्रधानमन्त्रीजीको राजनीतिक प्रतिशोधको गन्ध त आएक...
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पूर्वप्रधानमन्त्री माधव नेपालविरुद्धको मुद्दामा प्रधानमन्त्री केपी शर्मा ओलीको राजनीतिक प्रतिशोधको गन्ध आएको बताएका छन्।
Whatsapp
माओवादीलाई पनि चाहियो गृहमन्त्रीको राजीनामा
राजनीति
Clock १६ जेष्ठ २०८२ | १ मिनेट पाठ
माओवादीलाई पनि चाहियो गृहमन्त्रीको राजीनामा
प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) ले पनि गृहमन्त्री रमेश लेखकले राजीनामा नदिएसम्म संसद् बैठक चल्न नदिने आधिकारिक निर्णय गरेको छ।
Whatsapp
वामपन्थीहरू ध्रुवीकरणमा आउँदै जानेछन् : दाहाल
राजनीति
Clock १२ जेष्ठ २०८२ | १ मिनेट पाठ
वामपन्थीहरू ध्रुवीकरणमा आउँदै जानेछन् : दाहाल
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले नेपाल समाजवादी पार्टीको महिन्द्र राय यादव पनि माओवादीमै आउने दाबी गरेका छन्।
Whatsapp
प्रधानमन्त्री ओलीलाई दाहालको सुझाव : मेन्टल हस्पिटल गएर जँचाउनुस्
राजनीति
Clock ०९ जेष्ठ २०८२ | १ मिनेट पाठ
प्रधानमन्त्री ओलीलाई दाहालको सुझाव : मेन्टल हस्पिटल गएर जँचाउनुस्
नेकपा (माओवादी केन्द्र) पुष्पकमल दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई मानसिक अस्पताल (मेन्टल हस्पिटल) गएर स्वास्थ्य जाँच गराउन सुझाव दिएका छन् ।
Whatsapp
पूर्वाधार निर्माणमा माओवादी केन्द्रको उच्च प्राथमिकतामा : दाहाल
राजनीति
Clock ०९ जेष्ठ २०८२ | १ मिनेट पाठ
पूर्वाधार निर्माणमा माओवादी केन्द्रको उच्च प्राथमिकतामा : दाहाल
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले बागलुङको ताराखोला पालिकाको सहिद मार्ग स्तरोन्नतिका निम्ति बजेट विनियोजन गर्न सम्बद्ध निकायको ध्यानाकर्षण गराउने बताएका छन्।
Whatsapp
मैले कारबाही गरेर बाबुराम-बादलहरूले पार्टी छाडेका होइनन् : दाहाल
राजनीति
Clock ०६ जेष्ठ २०८२ | १ मिनेट पाठ
मैले कारबाही गरेर बाबुराम-बादलहरूले पार्टी छाडेका होइनन् : दाहाल
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले आफूले कारबाही गरेर बाबुराम भट्टराई, रामबहादुर थापा बादलहरूले पार्टी छाडेको नभएको बताएका छन्।
Whatsapp
माओवादीद्वारा हत्या गरिएका पत्रकार थापाको घरमा पुग्दा दाहाल भावुक, आमासँग मागे माफी
माओवादीद्वारा हत्या गरिएका पत्रकार थापाको घरमा पुग्दा दाहाल भावुक, आमासँग मागे म...
सशस्त्र द्वन्द्वका बेला २०६१ सालमा आफ्ना कार्यकर्ताले हत्या गरेका दैलेखका पत्रकार डेकेन्द्रराज थापाको घरमा पुग्दा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल भावुक देखिन्थे।
Whatsapp
'अहिलेको निर्वाचन प्रणाली जनताको होइन, परिवर्तनका लागि संविधान संशोधन अपरिहार्य छ'
राजनीति
Clock २८ वैशाख २०८२ | २ मिनेट पाठ
'अहिलेको निर्वाचन प्रणाली जनताको होइन, परिवर्तनका लागि संविधान संशोधन अपरिहार्य...
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले संविधान संशोधन अपरिहार्य भएको बताएका छन्।
Whatsapp
धरानमा दाहालले ढाँटे : अन्तिमसम्म कोशी प्रदेशको नाम पहिचानकै आधारमा हुनुपर्छ भनेका थियौँ
राजनीति
Clock २८ वैशाख २०८२ | १ मिनेट पाठ
धरानमा दाहालले ढाँटे : अन्तिमसम्म कोशी प्रदेशको नाम पहिचानकै आधारमा हुनुपर्छ भने...
तत्कालीन प्रदेश नं. १ ले २०७९ फागुन १७ गते कोशी नाम पाएको थियो। त्यसबेला नेकपा (एमाले) का सांसद रामबहादुर राना मगरले प्रस्तावित गरेको कोशी नाममा दाहालको दल माओवादी केन्द्रले समेत समर्थन जनाएको थियो।
Whatsapp
राष्ट्रपति पौडेल भेट्न शीतल निवास पुगे माओवादी अध्यक्ष दाहाल
राजनीति
Clock २६ वैशाख २०८२ | १ मिनेट पाठ
राष्ट्रपति पौडेल भेट्न शीतल निवास पुगे माओवादी अध्यक्ष दाहाल
माओवादी अध्यक्ष पुष्पकमल दाहालले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट गरेका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस