#RSP-Rastriya Swatantra Party
विपद्का बेला मानवीय सहयोगमा जुट्न रास्वपाको आग्रह
राजनीति
Clock ३० असार २०८२ | १ मिनेट पाठ
विपद्का बेला मानवीय सहयोगमा जुट्न रास्वपाको आग्रह
विपद् पूर्वको तयारीका लागि स्थानीय सरकार, जिल्ला प्रशासन कार्यालय र सुरक्षा निकाय, स्थानीय विपद् व्यवस्थापन समितिहरूसँग निरन्तर समन्वय गर्न रास्वपाले अनुरोध गरेको छ ।
Whatsapp
‘कुलिङ पिरियड’ बारे छानबिन गर्न बनेको संसदीय समितिको नेतृत्व कांग्रेसले गर्न हुँदैन: रास्वपा
राजनीति
Clock २३ असार २०८२ | १ मिनेट पाठ
‘कुलिङ पिरियड’ बारे छानबिन गर्न बनेको संसदीय समितिको नेतृत्व कांग्रेसले गर्न हुँ...
प्रतिनिधि सभाको बैठकमा बोल्दै रास्वपाका प्रवक्ता मनिष झाले जुन दलसँग सम्बन्धित नेतामाथि प्रश्न उठेको छ त्यसले समितिको नेतृत्व गर्न नहुने बताए ।
Whatsapp
शंकरदास वैरागी आफै स्वार्थको द्वन्द्वबाट जेलिएको पत्र हुन्, हामी मान्दैनौँ: रास्वपा
राजनीति
Clock १० असार २०८२ | १ मिनेट पाठ
शंकरदास वैरागी आफै स्वार्थको द्वन्द्वबाट जेलिएको पत्र हुन्, हामी मान्दैनौँ: रास्...
मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले पूर्वमुख्य सचिव शंकरदास वैरागीको नेतृत्वमा गठन भएको छानबिन समिति मान्य नहुने बताएका हुन्।
Whatsapp
सदनमा आज पनि रास्वपाको नाराबाजी
राजनीति
Clock ०८ असार २०८२ | १ मिनेट पाठ
सदनमा आज पनि रास्वपाको नाराबाजी
रास्वपाका सांदहरुले प्रतिनिधिसभाको बैठकमा वेल घेराउसहित नाराबाजी गरिरहेका छन्।
Whatsapp
रास्वपालाई योगेशको सुझाव: छिटो बन्नुभयो, छिट्टै बिग्रँदै हुनुहुन्छ समीक्षा गर्नुस्
राजनीति
Clock ०७ असार २०८२ | १ मिनेट पाठ
रास्वपालाई योगेशको सुझाव: छिटो बन्नुभयो, छिट्टै बिग्रँदै हुनुहुन्छ समीक्षा गर्नु...
म उहाँहरूलाई भन्न चाहन्छु– हामीलाई बन्न पनि समय लाग्यो। बिग्रेछौँ भने पनि समय लाग्छ । तपाईँहरू त छिटो बन्नुभयो, छिट्टै बिग्रँदै हुनुहुन्छ ।
Whatsapp
रास्वपा स्थापना दिवसमा ‘थुनुवा नम्बर–९७२५’को १९ पन्ने अपिल (पूर्ण पाठ)
राजनीति
Clock ०७ असार २०८२ | ५ मिनेट पाठ
रास्वपा स्थापना दिवसमा ‘थुनुवा नम्बर–९७२५’को १९ पन्ने अपिल (पूर्ण पाठ)
‘पार्टी स्थापनाको तेस्रो वर्ष पुगेको यस बेला म यो अपिल ९७२५ नम्बरको थुनुवाका रूपमा भैरहवा कारागारबाट पठाएको छु आशा छ कुनै न कुनै माध्यम र तरिकाबाट तपाईँहरू बिच पुग्ने छ’
Whatsapp
प्रधानमन्त्रीले हाम्रो कुरा नसुनेपछि बैठक बहिष्कार गर्‍यौ: रास्वपा
राजनीति
Clock ०६ असार २०८२ | १ मिनेट पाठ
प्रधानमन्त्रीले हाम्रो कुरा नसुनेपछि बैठक बहिष्कार गर्‍यौ: रास्वपा
उनले भने, “हामी प्रधानमन्त्रीज्यूलाई हाम्रा कुरा सुनाउन चाहन्थ्यौँ, उहाँ हाम्रा कुरा नसुनी बैठकबाट निस्किनुभयो । त्यसपछि हामी पनि निस्क्यौँ।”
Whatsapp
रास्वपाले पनि गर्‍यो प्रतिनिधि सभा बैठक बहिष्कार
राजनीति
Clock ०६ असार २०८२ | १ मिनेट पाठ
रास्वपाले पनि गर्‍यो प्रतिनिधि सभा बैठक बहिष्कार
बैठक कार्यसूचीमा प्रवेश गर्नासाथ रास्वपाका सांसदहरु बाहिरिएका थिए ।
Whatsapp
राप्रपाले गर्‍यो प्रतिनिधि सभा बैठक बहिष्कार, रास्वपाको नाराबाजी
राजनीति
Clock ०२ असार २०८२ | १ मिनेट पाठ
राप्रपाले गर्‍यो प्रतिनिधि सभा बैठक बहिष्कार, रास्वपाको नाराबाजी
सोमबार प्रतिनिधि सभाको बैठक सुरु हुने बित्तिकै रास्वपा र राप्रपाको सांसदहरूले उठेर विरोध गरेका थिए।
Whatsapp
सभामुखलाई रास्वपा नेताहरूले भने: पछाडि फर्कन सक्ने अवस्थामा छैनौँ
राजनीति
Clock ०२ असार २०८२ | १ मिनेट पाठ
सभामुखलाई रास्वपा नेताहरूले भने: पछाडि फर्कन सक्ने अवस्थामा छैनौँ
रास्वपाले भने विपक्षीले उठाएका माग गम्भीर भएको र जनताको वास्तविक समस्या उठाएका उल्लेख गरेको थियो ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस