#Rabi Lamechhane
रास्वपालाई एक्लै छाडेर हिँडे दाहाल !
राजनीति
Clock ३० जेष्ठ २०८२ | १ मिनेट पाठ
रास्वपालाई एक्लै छाडेर हिँडे दाहाल !
प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को साथ छाडेर हिँडेको छ।
Whatsapp
रवि गृहमन्त्री हुँदा भिजिट भिषामा सबैभन्दा बढी बिदेसिए
समाज
Clock १८ जेष्ठ २०८२ | ५ मिनेट पाठ
रवि गृहमन्त्री हुँदा भिजिट भिषामा सबैभन्दा बढी बिदेसिए
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भिजिट भिसा दुरुपयोगबारे अनुसन्धान गरिरहँदा विगत पाँच वर्षमा ८ लाख १ हजार ६ सय ६६ जना बिदेसिएका छन्।
Whatsapp
संसद्‌मा पहिले रविले बोल्न पाएनन्, अहिले लेखकले
राजनीति
Clock १३ जेष्ठ २०८२ | २ मिनेट पाठ
संसद्‌मा पहिले रविले बोल्न पाएनन्, अहिले लेखकले
यसले रास्वपालाई फाइदा नै भएको छ कि पार्टी सभापति तथा तत्कालीन गृहमन्त्री लामिछानेका विरुद्ध लागेको कांग्रेसविरुद्ध फेरि आफू खनिन पाएको छ।
Whatsapp
रास्वपाको आरोप- रवि लामिछानेमाथि राज्यले नै सङ्गठित अपराध गरिरहेको छ
राजनीति
Clock १२ जेष्ठ २०८२ | १ मिनेट पाठ
रास्वपाको आरोप- रवि लामिछानेमाथि राज्यले नै सङ्गठित अपराध गरिरहेको छ
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टी सभापति रवि लामिछानेका प्रति राज्यले नै सङ्गठित अपराध गरिरहेको आरोप लगाएको छ।
Whatsapp
रास्वपा सोध्छ- पुरानालाई प्रमाणित हुनैपर्ने, नयाँलाई अभियोजन दर्ता हुँदै थुनामा पठाउने ?
राजनीति
Clock ११ जेष्ठ २०८२ | १ मिनेट पाठ
रास्वपा सोध्छ- पुरानालाई प्रमाणित हुनैपर्ने, नयाँलाई अभियोजन दर्ता हुँदै थुनामा...
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नयाँ दलका प्रति सरकार 'निर्मम' बनेको बताएको छ। पार्टी सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछाने र बहालवाला गृहमन्त्री रमेश लेखकको तुलना गर्दै रास्वपा कार्यवाहक प्...
Whatsapp
गृहमन्त्री लेखकप्रति रास्वपा : प्रमाणित भए राजनीति छाड्ने होइन, जेल जाने हो
राजनीति
Clock ११ जेष्ठ २०८२ | १ मिनेट पाठ
गृहमन्त्री लेखकप्रति रास्वपा : प्रमाणित भए राजनीति छाड्ने होइन, जेल जाने हो
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वर्तमान सरकार एकलाई अर्काले बचाउनका लागि बनेको दाबी गर्न सकिने अवस्थातिर गइरहेको टिप्पणी गरेको छ।
Whatsapp
रास्वपा केन्द्रीय समिति बैठक जारी, गृहमन्त्रीको 'भिजिट भिसा' प्रकरणबारे छलफल
राजनीति
Clock ११ जेष्ठ २०८२ | १ मिनेट पाठ
रास्वपा केन्द्रीय समिति बैठक जारी, गृहमन्त्रीको 'भिजिट भिसा' प्रकरणबारे छलफल
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक जारी छ।
Whatsapp
सर्वोच्चले सच्यायो रविको मुद्दामा भएको त्रुटि
राजनीति
Clock ११ जेष्ठ २०८२ | १ मिनेट पाठ
सर्वोच्चले सच्यायो रविको मुद्दामा भएको त्रुटि
सर्वोच्च अदालतले राष्ट्रि स्वतन्त्र पार्टी (रास्‍वपा) सभापति रवि लामिछानेको मुद्दामा भएको त्रुटि सच्याएको छ।
Whatsapp
रवि लामिछानेलाई थुनामै राख्न सर्वोच्चको आदेश
राजनीति
Clock ०९ जेष्ठ २०८२ | १ मिनेट पाठ
रवि लामिछानेलाई थुनामै राख्न सर्वोच्चको आदेश
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई थुनामुक्त गर्न सर्वोच्च अदालतले अस्वीकार गरेको छ।
Whatsapp
रवि कुर्दै निकिता, अदालत बाहिर भीडभाड
राजनीति
Clock ०९ जेष्ठ २०८२ | १ मिनेट पाठ
रवि कुर्दै निकिता, अदालत बाहिर भीडभाड
पूर्वउपप्रधान एवम् गृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको मुद्दामा आदेश आउँदैछ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस