कास्की जिल्ला अदालतले धरौटीमा छाड्न आदेश दिएसँगै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछाने शुक्रबार काठमाडौं आउने तयारी गरिरहेका छन्।
नहोस् पनि कसरी? सामाजिक सञ्जालमा लाखौँ फलोअर्स रहेका बालेनका युवा समर्थक पनि उत्तिकै छन्। बालेनबाट एक स्ट्याटस पोस्ट हुनु मात्रै पर्छ उनीहरू एकैसाथ ‘लाइक’ र ‘कमेन्ट’मार्फत बर्बर बर्सिन्छन्। यही कारण स...
उनीहरुविरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको कसुरमा मुद्दा दायर भएको छ। रविसहित १९ जनालाई संगठित अपराध, ४ जनालाई सम्पत्ति शुद्धीकरण र २ जनालाई क्रिप्टोको कसुरमा मुद्दा छ।
पोखराको सूर्य दर्शन सहकारी छानबिनका क्रममा किस्ता तिर्न काटिएको चेकमा आफूले हस्ताक्षर नगरेको बयान दिएका रवि लामिछानेले काठमाडौँको स्वर्णलक्ष्मीको बयानमा भने फरक भाषा प्रयोग गरेको पाइएको छ ।