अदालतको आदेशपछि लामिछानेले धरौटी बापतको बैंक ग्यारेन्टी पेश गरेका छन् । ६० लाख रुपैयाँको धरौटीमा प्रभु बैंक ग्यारेन्टी बसिदिएसँगै लामिछाने छुटेका हुन् ।
‘यस्तै फैसला १८ पटक हुनु पर्ने । बल्ल १ पटक सकियो र अहिले नै देवत्वकरण नै गर्ने गरी वकिल र न्यायाधीशभन्दा बेसी अदालतको तारिफमा जसरी साथीहरू ओर्लिए, यो आगामी दिनमा रवि दाइका लागी झन् घातक हुनसक्छ,’ मुक...