शान्तिपूर्ण पदयात्राको नाममा झडप र मुठभेटसम्मका घटना गराउन उक्साउने व्यक्ति भन्दै महतोलाई कालोझण्डा देखाएको उक्त समूहले जनाएको छ। कालोझण्डा देखाउनेमा अधिकांश महिला थिए ।
माइतीघरमा सोमबार मुक्कुमलुङ संरक्षण संघर्ष समितिको आयोजनामा आयोजित प्रदर्शन कार्यक्रममा उनले मुलुक लिम्बूहरुको पनि साझा रहेकाले सार्बभौमसत्ता साझा हुनु पर्ने माग गरे ।
पार्टीको चुनाव चिन्ह माछा रहेको छ भने कालो र रातो रंगभित्र माछाको चिह्न भएको झण्डालाई आयोगले मान्यता दिएको छ। १७३ सदस्यीय केन्द्रीय समिति रहेको उक्त पार्टीको अध्यक्षमा राजेन्द्र महतो छन् ।