#Resham Chaudhary
जथाभावी अन्तर्वार्ता दिँदै हिँड्नेले कानुनी कारबाही भोग्न तयार हुनुपर्छ :  रेशम चौधरी
राजनीति
Clock ०४ साउन २०८२ | १ मिनेट पाठ
जथाभावी अन्तर्वार्ता दिँदै हिँड्नेले कानुनी कारबाही भोग्न तयार हुनुपर्छ : रेशम...
नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरीले जथाभावी अन्तर्वार्ता दिँदै हिँड्नेले कानुनी कारबाही भोग्न तयार हुनुपर्ने बताएका छन्।
Whatsapp
रेसमको विरहः दिनभरी बाहिर मिलौँ–मिलौँ भन्छु, साँझ आफ्नै दैलो दर्‍याम्म लाग्छ
राजनीति
Clock २८ असार २०८२ | १ मिनेट पाठ
रेसमको विरहः दिनभरी बाहिर मिलौँ–मिलौँ भन्छु, साँझ आफ्नै दैलो दर्‍याम्म लाग्छ
उनले आफू नेता बन्न नचाहेको पनि बताए। मुद्दामा एकढिक्का भएर देशमा सम्मानपूर्वक बाँच्न पाए आफू गीत गाएर, कलेज पढाएर पनि बस्नसक्ने उनले बताए।
Whatsapp
प्रतिपक्षी बेञ्चमा बसिसकेको नागरिक उन्मुक्ति किन सरकारमै ?
राजनीति
Clock २६ असार २०८२ | ३ मिनेट पाठ
प्रतिपक्षी बेञ्चमा बसिसकेको नागरिक उन्मुक्ति किन सरकारमै ?
संरक्षक रेशम चौधरीले प्रमुख सत्ता साझेदार दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रधानमन्त्रीसमेत रहेका सत्तासीन दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरे।
Whatsapp
१५ सांसदको तस्बिर राख्दै रञ्जिताले भनिन्: हामी रेशम चौधरीको बलिदानबाट जन्मिएका पहिचान हौँ
राजनीति
Clock १० असार २०८२ | १ मिनेट पाठ
१५ सांसदको तस्बिर राख्दै रञ्जिताले भनिन्: हामी रेशम चौधरीको बलिदानबाट जन्मिएका प...
नागरिक उन्मुक्ति पार्टी (नाउपा) की अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले पार्टी रहे मात्रै सांसद रहने बताएकी छन्।
Whatsapp
थाकिसकेको छ रेशम चौधरीको मन !
राजनीति
Clock ०८ असार २०८२ | ४ मिनेट पाठ
थाकिसकेको छ रेशम चौधरीको मन !
उनले यो लेखेर ठ्याक्कै यही इङ्गित गरेका होलान् भनेर अड्कल गर्न गाह्रो छ तर, पक्का भइसकेको जनमतसँगको एकता पनि टुङ्गो नहुनु, पार्टी अध्यक्ष तथा पत्नी रञ्जितासँग राम्रो सम्बन्ध नहुनु, पार्टीका नेताहरू वि...
Whatsapp
फेरि बल्झियो नागरिक उन्मुक्तिको व्यथा !
राजनीति
Clock ०२ जेष्ठ २०८२ | ४ मिनेट पाठ
फेरि बल्झियो नागरिक उन्मुक्तिको व्यथा !
यसअघि आन्तरिक विवादकै कारण सुदूरपश्चिम प्रदेशमा 'पाइसकेको' मुख्यमन्त्री गुमाएको नागरिक उन्मुक्ति पार्टीभित्र पुन: विवाद बल्झिएको छ।
Whatsapp
चौधरी पक्राउबारे जानकारी दिन संसद्‌मा माग
राजनीति
Clock २२ वैशाख २०८२ | १ मिनेट पाठ
चौधरी पक्राउबारे जानकारी दिन संसद्‌मा माग
प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा उनले नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीका बीचमा एकता हुन लागिरहेको सन्दर्भमा चौधरीलाई पक्राउ गर्नुको पछाडि राजनीतिक षड्यन्त्र भएको आरोप लगाए।
Whatsapp
अनिश्चित बन्यो जनमत-नागरिक उन्मुक्ति एकता
राजनीति
Clock २१ वैशाख २०८२ | १ मिनेट पाठ
अनिश्चित बन्यो जनमत-नागरिक उन्मुक्ति एकता
गत वैशाख १७ गते रेशम चौधरी पक्राउ नपरेको हुन्थ्यो भने जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबीच एकता भइसकेको हुन्थ्यो।
Whatsapp
जनमत-नागरिक उन्मुक्ति एकता बढीमा तीन दिनभित्र
राजनीति
Clock १८ वैशाख २०८२ | ३ मिनेट पाठ
जनमत-नागरिक उन्मुक्ति एकता बढीमा तीन दिनभित्र
जनमत अध्यक्ष चन्द्रकान्त राउत र नागरिक उन्मुक्ति संरक्षक रेशम चौधरीबीच निरन्तर संवाद भइरहेको छ।
Whatsapp
राउत-चौधरीबीच राति ९ बजे 'डिनर मिटिङ'
राजनीति
Clock १७ वैशाख २०८२ | १ मिनेट पाठ
राउत-चौधरीबीच राति ९ बजे 'डिनर मिटिङ'
जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउत र नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीबीच बिहीबार (आज) राति ९ बजे 'डिनर मिटिङ' हुँदैछ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस