#Resham Chaudhary
रेशम छुटेपछि सिकेले भने: एकता भाँड्ने ठुलो षडयन्त्र भयो, महिमान मोहरा मात्र
राजनीति
Clock १७ वैशाख २०८२ | १ मिनेट पाठ
रेशम छुटेपछि सिकेले भने: एकता भाँड्ने ठुलो षडयन्त्र भयो, महिमान मोहरा मात्र
एकीकरण भए रेसमलाई जन्मकैद हुनसक्छ भन्ने चुनौती पनि यो घटनाबाट देखिएको अध्यक्ष राउतले दाबी गरे। ‘त्यो त देखियो एकीकरण भयो भने जन्मकैद नै हुनसक्छ भन्ने देखायो यो घटनाले। त्यो सन्देश स्पष्ट रूपमा दिइयो,’...
Whatsapp
यस्तो छ रेशम चौधरी थुनामुक्त गर्न सर्वोच्चले पठाएको पत्र
राजनीति
Clock १७ वैशाख २०८२ | १ मिनेट पाठ
यस्तो छ रेशम चौधरी थुनामुक्त गर्न सर्वोच्चले पठाएको पत्र
सर्वोच्च अदालतले रेशम चौधरी तत्कालै थुनामुक्त गर्न भन्दै प्रहरीलाई पत्र पठाएको छ।
Whatsapp
एकताबारे राउत र चौधरीबीच कुरा मिलेकै थिएन !
राजनीति
Clock १७ वैशाख २०८२ | १ मिनेट पाठ
एकताबारे राउत र चौधरीबीच कुरा मिलेकै थिएन !
डा. चन्द्रकान्त राउत नेतृत्वको जनमत पार्टी र रञ्जिता श्रेष्ठ चौधरी नेतृत्वको नागरिक उन्मुक्ति पार्टीबीच एकता घोषणा हुने मिति वैशाख १७ अर्थात् आज तोकिएको थियो। यो मिति एक हप्ताअगावै तोकिएको थियो।
Whatsapp
सरकार छाड्दै नागरिक उन्मुक्ति
राजनीति
Clock १७ वैशाख २०८२ | १ मिनेट पाठ
सरकार छाड्दै नागरिक उन्मुक्ति
नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले सरकार छाड्ने भएको छ। पार्टी संरक्षक रेशम चौधरी पक्राउ परेपछि नाउपाले सरकार छाड्ने तयारी गरेको हो।
Whatsapp
रेशम पक्राउ परेपछि प्रज्ञा प्रतिष्ठानमा सरकारविरुद्ध नाराबाजी (तस्बिरहरू)
राजनीति
Clock १७ वैशाख २०८२ | १ मिनेट पाठ
रेशम पक्राउ परेपछि प्रज्ञा प्रतिष्ठानमा सरकारविरुद्ध नाराबाजी (तस्बिरहरू)
चौधरी पक्राउ परेपछि उनका समर्थकले प्रज्ञा प्रतिष्ठानमा सरकारविरुद्ध नाराबाजी गरेका छन्।
Whatsapp
प्रहरी भन्छ: रेशमलाई फैसला कार्यान्वयन गर्न समात्यौँ, डिल्लीबजार जेल पठाइयो
राजनीति
Clock १७ वैशाख २०८२ | २ मिनेट पाठ
प्रहरी भन्छ: रेशमलाई फैसला कार्यान्वयन गर्न समात्यौँ, डिल्लीबजार जेल पठाइयो
नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संस्थापक रेशम चौधरी बुधबार पक्राउ परेका छन्। नाउपा र जनमत पार्टीबिच एकीकरण घोषणा गर्न प्रज्ञा भवन कमलादी पुगेका बेला सादा पोसाकमा गएको प्रहरी टोलीले उनलाई पक्राउ गरे...
Whatsapp
रेशम चौधरी पक्राउ परेपछि जनमत र नाउपाबीचको एकता घोषणा सभा स्थगित
राजनीति
Clock १७ वैशाख २०८२ | १ मिनेट पाठ
रेशम चौधरी पक्राउ परेपछि जनमत र नाउपाबीचको एकता घोषणा सभा स्थगित
नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीबीचको एकता घोषणा सभा स्थगित भएको छ ।
Whatsapp
प्रज्ञा भवन परिसरबाट पक्राउ परे रेशम चौधरी
राजनीति
Clock १७ वैशाख २०८२ | १ मिनेट पाठ
प्रज्ञा भवन परिसरबाट पक्राउ परे रेशम चौधरी
नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरी पक्राउ परेका छन् । बुधबार चौधरी  प्रज्ञा भवन परिसरबाट पक्राउ परेका हुन्।
Whatsapp
'नागरिक जनमत पार्टी'को केन्द्रीय समिति ७०० सदस्यीय, बागमती प्रदेशमा दुई अध्यक्ष
राजनीति
Clock १३ वैशाख २०८२ | २ मिनेट पाठ
'नागरिक जनमत पार्टी'को केन्द्रीय समिति ७०० सदस्यीय, बागमती प्रदेशमा दुई अध्यक्ष
डा. चन्द्रकान्त राउत नेतत्वको जनमत पार्टी र रञ्जिता श्रेष्ठ चौधरी नेतृत्वको नागरिक उन्मुक्ति पार्टीबीच आउँदो वैशाख १७ गते एकता हुँदैछ र बन्दैछ— नागरिक जनमत पार्टी अर्थात् नाजपा।
Whatsapp
नाउपासँग एकताअघि जनमतले बोलायो अन्तिम बैठक, नेताहरू नागरिकतासहित उपस्थित हुनुपर्ने
राजनीति
Clock १३ वैशाख २०८२ | १ मिनेट पाठ
नाउपासँग एकताअघि जनमतले बोलायो अन्तिम बैठक, नेताहरू नागरिकतासहित उपस्थित हुनुपर्...
डा. चन्द्रकान्त राउत नेतृत्वको जनमत पार्टीले नागरिक उन्मुक्ति पार्टी (नाउपा) सँगको एकताअघि पार्टीको अन्तिम कार्यकारिणी समितिको बैठक बोलाएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस