वासिङ्टनले किभमा केही हतियार ढुवानी रोकेपछि युक्रेनमा तीन वर्षभन्दा बढी समयदेखि जारी द्वन्द्व अन्त्यका लागि अमेरिकी नेतृत्वको शान्ति वार्ता रोकिएको ट्रम्पको गम्भीर अनुमान आएको हो।
तीन वर्षदेखि चलिरहेको यो युद्धमा हजारौँको ज्यान गइसकेको छ, लाखौँ नागरिक विस्थापित भएका छन्, र पूर्वी युक्रेनका सहर र गाउँमा निरन्तर आक्रमणले ठूलो क्षति भएको छ।
यो आक्रमणले रूसका ४१ रणनीतिक बमवर्षक विमान नष्ट गरेको दाबी गरिएको छ। यसबाट करिब ७ अर्ब डलर बराबरको क्षति पुगेको युक्रेनको सुरक्षा सेवा (एसबियू) ले दाबी गरेको छ।
सिनेटको विदेश सम्बन्ध समितिमा रुबियोलाई रिपब्लिकन सिनेटर लिण्डसे ग्राहमले प्रस्ताव गरेको कडा प्रतिबन्धसम्बन्धी विधेयकको समर्थनबारे प्रश्न सोधिएको थियो।
कश्मीरको तनावग्रस्त विवाद, गाजा युद्ध र रुस–युक्रेन युद्धमा उनले शान्ति स्थापना गर्न चाहेको स्पष्ट देखिन्छ। युद्धविरामदेखि क्यानडा, चीन, इरानलगायत मुलुकसँगको व्यापारिक तनाव समाधानमा पनि ट्रम्पको चासो...
मस्को र किएभका प्रतिनिधिमण्डलहरू शुक्रबार इस्तानबुलमा हुनेछन्। यो सम्भवतः सन् २०२२ यता युक्रेनको द्वन्द्वमा उनीहरूको पहिलो प्रत्यक्ष बैठक हुन सक्छ। यद्यपि रूसी राष्ट्रपति भ्लादिमिर पुटिनको अनुपस्थितिल...