#Sobha Gyawali
युवालाई हैन उत्पादनलाई निर्यात गरौँ : अध्यक्ष ज्ञवाली
अर्थ
Clock २९ असार २०८२ | १ मिनेट पाठ
युवालाई हैन उत्पादनलाई निर्यात गरौँ : अध्यक्ष ज्ञवाली
महिला उद्यमी महासंघ नेपालकी अध्यक्ष शोभा ज्ञवालीले युवाहरूलाई विदेश पठाउनुभन्दा उत्पादनलाई निर्यात गर्न सके मुलुकले समृद्धि हासिल गर्न सक्ने बताएकी छन्।
Whatsapp
स्थानीय र प्रदेशमा कोशेली घरहरूको आवश्यकता छ : अध्यक्ष ज्ञवाली
अर्थ
Clock २१ असार २०८२ | ३ मिनेट पाठ
स्थानीय र प्रदेशमा कोशेली घरहरूको आवश्यकता छ : अध्यक्ष ज्ञवाली
महिला उद्यमी महासंघ नेपालकी अध्यक्ष शोभा ज्ञवालीले स्थानीय उत्पादनको बजारीकरणका लागि बनाइएका कोशेली घरहरूको आवश्यकता औँल्याएकी छन्।
Whatsapp
भक्तपुरका महिला उद्यमीसँग अन्तर्क्रिया
अर्थ
Clock ०२ असार २०८२ | २ मिनेट पाठ
भक्तपुरका महिला उद्यमीसँग अन्तर्क्रिया
सांस्कृतिक नगर भक्तपुरका महिला उद्यमतर्फ आकर्षित बन्दै छन्। महिला उद्यमी महासङ्घमा गोलबद्ध भएर उनीहरूले सामाजिक तथा आर्थिक सशक्तीकरणको बाटोमा हिँडेका छन्। परम्परागत व्यवसायलाई आधुनिकीकरण गर्दै र नयाँ...
Whatsapp
निर्देशक ज्ञवालीलाई परराष्ट्रमन्त्री राणाको धम्की
राजनीति
Clock ३० जेष्ठ २०८२ | २ मिनेट पाठ
निर्देशक ज्ञवालीलाई परराष्ट्रमन्त्री राणाको धम्की
नागरिक तथा रिपब्लिका दैनिकमा बिहीबार प्रकाशित पत्रकार दिलभूषण पाठकसम्बन्धी समाचारलाई लिएर परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपाल रिपब्लिक मिडियाकी निर्देशक शोभा ज्ञवालीलाई धम्की दिएकी छन्।
Whatsapp
नेपालमा सम्भावना देखेर महिला उद्यमी उत्साहित छन् : अध्यक्ष ज्ञवाली
समाज
Clock १२ फागुन २०८१ | १ मिनेट पाठ
नेपालमा सम्भावना देखेर महिला उद्यमी उत्साहित छन् : अध्यक्ष ज्ञवाली
महिला उद्यमी महासंघ नेपालका अध्यक्ष शोभा ज्ञवालीले नेपालमै सम्भावना देखेर उत्साहका साथ महिलाहरू उद्यमशील बनिरहेको बताएकी छन्।
Whatsapp
बेलायतमा महिला उद्यमी सम्मेलन : अध्यक्ष ज्ञवालीको नेतृत्वमा नेपालको सहभागिता
प्रवास
Clock ०१ फागुन २०८१ | २ मिनेट पाठ
बेलायतमा महिला उद्यमी सम्मेलन : अध्यक्ष ज्ञवालीको नेतृत्वमा नेपालको सहभागिता
अन्तर्राष्ट्रिय व्यापार केन्द्रको आयोजनामा बेलायतको मन्चेस्टर शहरमा विश्वभरका महिला उद्यमीहरूको अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ।
Whatsapp
प्रधानमन्त्रीलाई भेटेर महिला उद्यमीहरूले भने : विकासका लागि महिलाहरूलाई वित्तीय पहुँच अपरिहार्य
अर्थ
Clock २५ माघ २०८१ | २ मिनेट पाठ
प्रधानमन्त्रीलाई भेटेर महिला उद्यमीहरूले भने : विकासका लागि महिलाहरूलाई वित्तीय...
प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर महिला उद्यमीहरूले देशको विकासका लागि महिलाहरूलाई वित्तीय पहुँच आवश्यक रहेको बताएका छन्।
Whatsapp
आर्थिक विकास गर्न महिला उद्यमीहरूका लागि विशेष नीति आवश्यक : अध्यक्ष ज्ञवाली
अर्थ
Clock २० माघ २०८१ | ६ मिनेट पाठ
आर्थिक विकास गर्न महिला उद्यमीहरूका लागि विशेष नीति आवश्यक : अध्यक्ष ज्ञवाली
महिला उद्यमी महासंघ नेपालकी अध्यक्ष शोभा ज्ञवालीले नेपालको दिगो आर्थिक विकास र वित्तीय समावेशिता सुनिश्चित गर्न महिला उद्यमीहरूका लागि विशेष नीति आवश्यक रहेको बताएकी छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस