#Suryadarshan Cooperative Fraud
सूर्यदर्शन सहकारी ठगी प्रकरणमा भोलि आदेश आउन सक्ने
राजनीति
Clock २४ पौष २०८१ | १ मिनेट पाठ
सूर्यदर्शन सहकारी ठगी प्रकरणमा भोलि आदेश आउन सक्ने
पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा बिहीबार (भोलि) आदेश आउन सक्ने भएको छ।
Whatsapp
सूर्यदर्शन सहकारी बचत अपचलन : प्रतिवादीहरूको थुनछेक बहस जारी
राजनीति
Clock २४ पौष २०८१ | २ मिनेट पाठ
सूर्यदर्शन सहकारी बचत अपचलन : प्रतिवादीहरूको थुनछेक बहस जारी
थुनचेक बहसपछि प्रतिवादीहरूलाई पुर्पक्षका लागि थुनामा राखेर अनुसन्धान गर्ने कि थुनामुक्त गरेर अनुसन्धान जारी राख्ने आदेश हुनेछ।
Whatsapp
सूर्यदर्शन सहकारी ठगीः बिहीबारदेखि जाहेरवालाको तर्फबाट बहस हुने
समाज
Clock १७ पौष २०८१ | १ मिनेट पाठ
सूर्यदर्शन सहकारी ठगीः बिहीबारदेखि जाहेरवालाको तर्फबाट बहस हुने
कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईको इजलासमा दोस्रो दिनको थुनछेक बहस सकिएको हो। योसँगै सरकारी वकिल कार्यालयका न्यायाधिवक्ताहरूको बहस सकिएको कास्की अदालतका स्रेस्तेदार राजन खनालले जानकारी दिए।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस