बैदेशिक रोजगारीमा गई २०८० साल कात्तिक २४ गते देखि वडामा अनुपस्थित रहेका वडाध्यक्ष दिलप्रसाद बोखिमले २०८१ साल असोज १८ गते हङकङबाटै राजीनामा पत्र पठाएपछि उपनिर्वाचन हुन लागेको हो।
ठेक्का लागेको ७ वर्ष पूरा हुन लाग्दा समेत उक्त स्थानमा पक्की पुल बन्ने सुरसार नभएपछि पटक–पटक स्थानीय जनप्रतिनिधि र ताप्लेजुङ प्रशासनले नियमित अनुगमन गर्ने र जनदबाब सृजना गर्ने कार्य गर्दै आएका छन्।
जैविक विविधता र प्राकृतिक मनोरम दृश्यावलोकनले भरिपूर्ण यस तालले जिल्लाका पर्यटकलाई विशेष आकर्षण प्रदान गरेको छ। तालकाबारेमा सामाजिक सञ्जालमा प्रचार हुनथालेपछि सिङ्जेमा तालले जिल्लाकै प्रमुख पर्यटकीय ग...
व्यक्ति बेपत्ता कसुरमा लामो समय थुनामा रहेका मञ्जुल १२ दिनअघि तारेखमा रिहा भएका छन्। उनीमाथि फुङलिङ नगरपालिका–४ निवासी मानसिक अस्वस्थ रहेका वीरेन्द्र फेम्बु लिम्बूलाई परिवारको स्वीकृति बेगर गाडीको टिक...
यस वर्षको लाखे जात्रा सम्पन्न भएको छ। गत नागपञ्चमीका दिन ताप्लेजुङको भिन्तुना डाँडामा अवस्थित भीमसेन मन्दिरमा विशेष कार्यक्रमगरी सुरु भएको जात्रा कृष्ण जन्माष्टमीको दिनमा जात्रा समापन भएको हो।