‘उहाँ भनिराख्नुभएको थियो–४८ प्रतिशत विद्यार्थी एसइईमा पास हुनु भनेको काफी हो, धेरै हो नेपालमा हो,’ उनले भने, ‘५२ प्रतिशत विद्यार्थी फेल हुनुलाई उहाँले सजिलै लिनुभएको छ।’
शिक्षकले आन्दोलनबाटै विद्यालय शिक्षा ऐन झोलामा बोकेर लैजान नसके पनि संसदमा अड्किएको विधेयकको गति भने हल्लाउन सफल भएका छन्। प्रतिबद्धताअनुसार विधेयक अघि बढे यही अधिवेशनबाट उक्त विधेयक किनारा लागेर शिक्...
‘तर प्रधानमन्त्रीको रवैया समस्या समाधान गर्नेतिर छैन, समस्या बल्झाउनेतिर झन् समस्या थुपार्नेतिर, जनतालाई सताउनेतिर छ,’ दाहालले भने,‘फेरि पनि हामी खबरदारी गरिरहेका छौँ।’
शिक्षा ऐन आउनुपर्ने शिक्षकको माग छ । त्यसमा पनि स्थानीय तह मातहतमा शिक्षा राख्न नहुने मुख्य माग हो। तर, त्यो माग भने संविधानसम्मत देखिँदैन। संविधानले आधारभूत तथा माध्यमिक तहको शिक्षाको अधिकार स्थानीय...
नगरपालिका प्रमुख विनोद रेग्मीको आदेश अनुसार बैशाख १५ गतेदेखि विद्यार्थी भर्नासँगै नियमित रुपमा पठनपाठन प्रक्रिया अगाडि बढाउन विद्यालयलाई अनुरोध गरिएको प्रशासकीय अधिकृत चौलागाईले जानकारी दिए ।