आन्दोलनरत शिक्षकहरू माग सम्बोधन गर्ने गरी मन्त्री भट्टराईले प्रस्ताव तयार गरे पनि प्रधानमन्त्री केपी ओली त्यसमा सहमत नभएपछि भट्टराईले पदबाट राजीनामा गरेको निकट स्रोतको दाबी छ।
नेपाल शिक्षक महासङ्घ र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को प्रदर्शनका कारण काठमाडौं उपत्यकामा सहज ढङ्गले सवारी साधन सञ्चालन नहुँदा सर्वसाधारणलाई सास्ती भएको छ ।
‘अब सबै पक्ष जिम्मेवार बनौँ। सङ्घीयता कार्यान्वयनसँग सम्बन्धित ऐनहरू पारित गर्न सहकार्य गरौँ। शिक्षा हाम्रो साझा भविष्य हो–यसलाई दलीय राजनीतिक स्वार्थको विषय नबनाऔँ,’ महासचिव पोखरेलले लेखेका छन्।
नेकपा (एकीकृत समाजवादी)की नेता झाँक्रीलाई विगतमा उनले गरेका तीन वटा उदाहरण प्रस्तुत गर्दै आन्दोलनका एक सक्रिय शिक्षक बिश्वर सिंह मेवाहाङले रमिताको सही अर्थ खोज्न आग्रह गरेका हुन् ।
माइतीघर–बानेश्वर सडक क्षेत्रमा दैनिक हुने आन्दोलन र प्रदर्शनले राजधानीको सवारी व्यवस्थापनमा समस्या भएको छ। नियमित सडक जामले यात्रुले कठिनाइ भोग्नुपरेको छ भने ट्राफिक प्रहरीलाई व्यवस्थापनमा कठिनाइ भएको...
सरकारले शिक्षकको मागअनुसार संसद्मा विचाराधीन विद्यालय शिक्षा विधेयकमा अघि बढाउन भन्दै वैशाख १२ गतेका लागि संसद्को बर्खे अधिवेशन आह्वान गरिसकेको छ। तर, आन्दोलनरत् शिक्षक भने अहिले आन्दोलन नरोक्ने अडानम...