पार्टी पदाधिकारी चयनको जिम्मेवारी पाएका अध्यक्ष यादवले सह उपाध्यक्षमा रकम चेम्जोङलाई चयन गरेका छन् भने ५ जना उपाध्यक्षमा क्रमशः राजकिशोर यादव, मृगेन्द्र कुमार सिंह यादव, गोविन्द चौधरी, शिवलाल थापा मगर...
साउन ३० गतेसम्म चल्ने बैठकमा मुलुकको समसामयिक राजनीतिक विषय, पार्टीको सङ्गठन सुदृढीकरणलगायत विषयमा छलफल हुने जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले जानकारी दिए।
पार्टीको जेठमा आयोजित महाधिवेशनले केन्द्रीय समिति सर्वसम्मत चयन गर्न पार्टी अध्यक्ष उपेन्द्र यादवलाई जिम्मा लगाएको थियो। सोहीअनुसार केही दिनमा दुई सय एक सदस्यीय केन्द्रीय समिति टुंगो लगाइने भएको छ।
उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालले लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। साथै सरकारमा सहभागी आफ्नो मन्त्री भण्डारीलाल अहिरलाई बाहिरिन निर्देशन पनि दिएको छ।