‘प्रचण्डको महत्त्वाकाङ्क्षी एवम् अस्थिर अभिव्यक्ति, समय समयमा जालझेल, षड्यन्त्रमूलक क्रियाकलाप तथा आफू सधैँ सत्तामा कसरी टिकिरहने किसिमको गतिविधिले उत्पन्न भएका अविश्वासका कारण उनको सरकार पतन भयो,’
यस्तै भूमि सम्बन्धी अध्यादेश फिर्ता नगरुन्जेलसम्म बाँकी पाँच वटा अध्यादेशलाई पनि सहयोग र समर्थन नगर्ने ‘चट्टानी अडान’का कारण अहिलेसम्म सरकारले सदनमा अध्यादेश प्रस्तुत गर्न नसकेको अध्यक्ष यादवले दाबी ग...
समाजवादी मोर्चा बनाएर दाहाललाई प्रधानमन्त्री बन्ने वातावरण बनाइदिएको जिकिर गर्दै अध्यक्ष यादवले भने, 'प्रचण्डजी हामीलाई छुरा प्रहार गरेर अगाडि बढ्नु भयो। अब उहाँसँग सहकार्य अहिले सम्भव छैन।'
सङ्घीय समाजवादी नेपालका अध्यक्ष उपेन्द्र यादवले चार महिना पछि आन्दोलनमा उत्रने घोषणा गरेका छन् । मंगलबार विराटनगरमा आयोजित अभियन्ता अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै यादवले कांग्रेस र कम्युनिस्टको...