नेपाली कांग्रेका महामन्त्री गगन थापाले यस्तो बताएका छन्। आइतबार 'जेन-जी' पुस्ता र लोकतान्त्रिक विचारसम्बन्धी अन्तरक्रियामा कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
महामन्त्री थापाले कांग्रेस संघीयताको पक्षमा अन्य पार्टीभन्दा अगाडि रहेको बताउँदै नेता-कार्यकर्तालाई विचलित नहुन र संघीयताको विकल्प नसोच्न आग्रह गरेका छन्।
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले निजामती सेवाको खुला प्रतियोगितामा सेवाभित्रबाट प्रतिष्पर्धा गर्न नपाइने व्यवस्था गर्नुपर्ने प्रस्ताव गरेका छन्।
यो कुरा कांग्रेस महामन्त्री थापाले पहिलो पटक भनेका होइनन्, यसअघि अर्का महामन्त्री विश्वप्रकाश शर्माले पनि लोकप्रिय मत र सिट ल्याउने पार्टीले पाँच वर्ष सरकार चलाउने व्यवस्था गर्नुपर्ने बताउँदै आएका थिए...