#heavy rain
भक्तपुरमा ५ जनाको मृत्यु
समाज
Clock १२ असोज २०८१ | १ मिनेट पाठ
भक्तपुरमा ५ जनाको मृत्यु
अविरल वर्षाको कारण भक्तपुर जिल्लामा पाँच जनाको ज्यान गएको छ भने दुई जना घाइते भएका छन् ।
Whatsapp
आपतकालिन उपचारका लागि २४ सै घण्टा तयार रहन स्वास्थ्यमन्त्री पौडेलको अनुरोध
स्वास्थ्य
Clock १२ असोज २०८१ | १ मिनेट पाठ
आपतकालिन उपचारका लागि २४ सै घण्टा तयार रहन स्वास्थ्यमन्त्री पौडेलको अनुरोध
अविरल वर्षाका कारण देशभर बाढी र पहिरोका कारण जनधनको क्षतिका घटना बढिरहेको भन्दै स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सबै अस्पताल तथा स्वास्थ्यकर्मीहरुलाई २४ सै घण्टा आपतकालीन उपचारका लागि तयार...
Whatsapp
चार प्रदेशमा भारी वर्षाको सम्भावना
समाज
Clock २९ भदौ २०८१ | १ मिनेट पाठ
चार प्रदेशमा भारी वर्षाको सम्भावना
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
Whatsapp
कोशी र कर्णालीमा आज भारी वर्षाको सम्भावना
समाज
Clock १२ भदौ २०८१ | २ मिनेट पाठ
कोशी र कर्णालीमा आज भारी वर्षाको सम्भावना
मौसम पूर्वानुमान महाशाखाले आज कर्णाली र कोशी प्रदेशमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ।
Whatsapp
बाणगंगा नगरपालिकाका २ सय बढी घर डुबानमा
समाज
Clock ०४ भदौ २०८१ | १ मिनेट पाठ
बाणगंगा नगरपालिकाका २ सय बढी घर डुबानमा
सोमवार राति देखि परेको अविरल वर्षाका कारण कपिलवस्तुको बाणगंगा नगरपालिकाको चार नम्बर  बैरिया र पिपरा क्षेत्रका २ सय बढी घरहरू डुबानमा परेका छन्।
Whatsapp
आज बागमती र गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना
समाज
Clock ०१ भदौ २०८१ | १ मिनेट पाठ
आज बागमती र गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना
आज केही ठाउँमा भारी वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
Whatsapp
यी प्रदेशमा आज भारी वर्षाको सम्भावना, यस्तो रहनेछ आगामी ३ दिनको मौसम
समाज
Clock ३२ साउन २०८१ | २ मिनेट पाठ
यी प्रदेशमा आज भारी वर्षाको सम्भावना, यस्तो रहनेछ आगामी ३ दिनको मौसम
मौसम पूर्वानुमान महाशाखाले आज राति बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ।
Whatsapp
आज देशभर साधारणतया बदली, राति भने यी प्रदेशमा भारी वर्षा
समाज
Clock ३१ साउन २०८१ | १ मिनेट पाठ
आज देशभर साधारणतया बदली, राति भने यी प्रदेशमा भारी वर्षा
महाशाखाका अनुसार कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा भने भारी वर्षाको सम्भावना समेत रहेको छ।
Whatsapp
बागमतीसहित विभिन्न स्थानमा बिहानैदेखि पर्दैछ पानी, यी प्रदेशमा आज भारी वर्षा
समाज
Clock ३० साउन २०८१ | २ मिनेट पाठ
बागमतीसहित विभिन्न स्थानमा बिहानैदेखि पर्दैछ पानी, यी प्रदेशमा आज भारी वर्षा
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भने भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
Whatsapp
निरन्तरको वर्षाले उपत्यकाबासीलाई सास्ती (तस्बिरसहित)
फोटो फिचर
Clock २२ साउन २०८१ | १ मिनेट पाठ
निरन्तरको वर्षाले उपत्यकाबासीलाई सास्ती (तस्बिरसहित)
काठमाडौं उपत्यकामा बिहानैदेखि पानी परेपछि जनजीवन प्रभावित बनेको छ। दैनिक कामकाजमा हिँडेकाहरूलाई पानीका कारण सास्ती भोग्नु परिरहेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस