#kpsharmaoli
एमाले बामाले हुँदै झोलेमा झर्दै रहेछ भन्ने तथ्य स्पष्ट भयो : रावल
राजनीति
Clock २७ जेष्ठ २०८२ | १ मिनेट पाठ
एमाले बामाले हुँदै झोलेमा झर्दै रहेछ भन्ने तथ्य स्पष्ट भयो : रावल
नेकपा (एमाले) का पूर्वउपाध्यक्ष डा. भीम रावलले एमाले बामाले हुँदै झोलेमा झर्दै गरेको तथ्य स्पष्ट भएको टिप्पणी गरेका छन्।
Whatsapp
म अखिल हो भन्दै कार्ड देखाएर धम्क्याउने व्यवहार हामीबाट हुनुहुँदैन : प्रधानमन्त्री ओली
राजनीति
Clock २५ जेष्ठ २०८२ | १ मिनेट पाठ
म अखिल हो भन्दै कार्ड देखाएर धम्क्याउने व्यवहार हामीबाट हुनुहुँदैन : प्रधानमन्त्...
प्रविधिको वर्तमान युगमा सूचना प्रविधिसँग अभ्यस्त भएर युवा विद्यार्थीले ‘एमालेको जनताको बहुदलीय जनवाद र समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकांक्षा पूरा गर्ने अभियानमा अग्रणी भूमिका खेल्नुपर्नेमा...
Whatsapp
प्रधानमन्त्री ओलीद्वारा अनेरास्ववियुको महाधिवेशन उद्‌घाटन
राजनीति
Clock २५ जेष्ठ २०८२ | १ मिनेट पाठ
प्रधानमन्त्री ओलीद्वारा अनेरास्ववियुको महाधिवेशन उद्‌घाटन
स्वागत मन्तव्य दिँदै सङ्गठनका अध्यक्ष समिक बडालले शैक्षिक समस्या समाधान गरी विकासको बाटोमा अघि बढ्न महाधिवेशन उपयोगी हुने विश्वास व्यक्त गरेका छन्।
Whatsapp
वर्षायाममा सजग र सुरक्षित रहन प्रधानमन्त्रीको आग्रह
समाज
Clock २४ जेष्ठ २०८२ | १ मिनेट पाठ
वर्षायाममा सजग र सुरक्षित रहन प्रधानमन्त्रीको आग्रह
प्रधानमन्त्री केपी शर्मा ओलीले वर्षायाममा सजग र सुरक्षित रहन सबैलाई आग्रह गरेका छन्।
Whatsapp
सरकारको कामप्रति सन्तुष्ट छँदै छैनन् गगन
राजनीति
Clock २३ जेष्ठ २०८२ | २ मिनेट पाठ
सरकारको कामप्रति सन्तुष्ट छँदै छैनन् गगन
सरकार गठन भएयता नै 'डिफेन्सिभ' रहेका उनी नबोली-नबोली नै ओलीको प्रधानमन्त्रीत्वकाल कटाउने रणनीतिमा देखिन्छन्।
Whatsapp
कर्म र योगदानले मूल्यांकन हुने समाज बनाऔं : प्रधानमन्त्री ओली
राजनीति
Clock २१ जेष्ठ २०८२ | १ मिनेट पाठ
कर्म र योगदानले मूल्यांकन हुने समाज बनाऔं : प्रधानमन्त्री ओली
जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसका अवसरमा सामाजिक सञ्जालमार्फत शुभकामना दिँदै उनले यस्तो समाज बनाउनुपर्ने बताएका हुन्।
Whatsapp
के हो ‘झोले’ को अर्थ, किन एमाले नेताहरूले आफूलाई 'झोले' करार गरिरहेका छन् ?
राजनीति
Clock १९ जेष्ठ २०८२ | २ मिनेट पाठ
के हो ‘झोले’ को अर्थ, किन एमाले नेताहरूले आफूलाई 'झोले' करार गरिरहेका छन् ?
गत शनिबारदेखि ‘झोले’ शब्द चर्चामा छ। प्रधानमन्त्री तथा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले आफूलाई जनताको झोले भएको बताएपछि यो शब्द चर्चामा आएको हो।
Whatsapp
राजावादीविरुद्ध प्रधानमन्त्री ओलीको उत्तेजक अभिव्यक्ति
राजनीति
Clock १३ जेष्ठ २०८२ | ६ मिनेट पाठ
राजावादीविरुद्ध प्रधानमन्त्री ओलीको उत्तेजक अभिव्यक्ति
सरकारको नेतृत्व गरेको राजनीतिक दल र तिनका नेताको मुख्य जिम्मेवारी लोकतान्त्रिक शासन व्यवस्थामा देशमा शान्ति सुव्यवस्था कायम गर्ने हो।
Whatsapp
बजेटको मुखेन्जी प्रधानमन्त्री र गृहमन्त्री विवादित
राजनीति
Clock १२ जेष्ठ २०८२ | ३ मिनेट पाठ
बजेटको मुखेन्जी प्रधानमन्त्री र गृहमन्त्री विवादित
जेठ १५ अर्थात् तीन दिनपछि संसद्‌मा बजेट प्रस्तुत हुनुपर्छ, यो संवैधानिक प्रावधान नै हो। सरकारले यसैगरी तयारीसमेत गरेको छ। अर्थमन्त्री विष्णुप्रसाद पौडेलले यसका लागि अधिक समय पनि खर्चेका छन्।
Whatsapp
सगरमाथा बेसक्याम्पबाट प्रधानमन्त्रीलाई विश्वप्रकाशको पत्र- तेन्जिङ शेर्पालाई राष्ट्रिय विभूति घोषणा गर्न माग
राजनीति
Clock १२ जेष्ठ २०८२ | २ मिनेट पाठ
सगरमाथा बेसक्याम्पबाट प्रधानमन्त्रीलाई विश्वप्रकाशको पत्र- तेन्जिङ शेर्पालाई राष...
प्रमुख सत्ता साझेदार दल नेपाली कांग्रेसका महामन्त्री तथा सांसद विश्वप्रकाश शर्माले सगरमाथा बेसक्याम्पबाट प्रधानमन्त्रीलाई पत्र पठाएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस