#kpsharmaoli
सिंहदरबारमा बालेनको खोजी
राजनीति
Clock ०५ जेष्ठ २०८२ | २ मिनेट पाठ
सिंहदरबारमा बालेनको खोजी
बैठकमा काठमाडौं महानगरपालिकाबाट मेयर बालेन शाह नभई उपमेयर सुनिता डंगोल उपस्थित भएकी थिइन्।
Whatsapp
प्रधानमन्त्रीको अध्यक्षतामा गणतन्त्र दिवस मूल समारोह समिति गठन
राजनीति
Clock ०५ जेष्ठ २०८२ | १ मिनेट पाठ
प्रधानमन्त्रीको अध्यक्षतामा गणतन्त्र दिवस मूल समारोह समिति गठन
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज बसेको बैठकमा गृह मन्त्रालयले पेस गरेको समारोह समिति गठन र दिवसको कार्यक्रमसम्बन्धी प्रस्ताव छलफल गरी पारित भएको छ।
Whatsapp
युवा संघको अध्यक्षमा चार जना आंकाक्षी, थेवे नै दोहोरिने सम्भावना
राजनीति
Clock ०५ जेष्ठ २०८२ | ३ मिनेट पाठ
युवा संघको अध्यक्षमा चार जना आंकाक्षी, थेवे नै दोहोरिने सम्भावना
एमालेले सबै जनवर्गीय संगठनको नेतृत्व सर्वसम्मत चयन गरेको अवस्थामा युवा संघको नेतृत्व पनि सर्वसम्मत रुपमा चयन गर्न निर्देशन दिइसकेको छ ।
Whatsapp
प्रधानमन्त्रीले खेले टेबल टेनिस
खेल
Clock ०४ जेष्ठ २०८२ | १ मिनेट पाठ
प्रधानमन्त्रीले खेले टेबल टेनिस
प्रधानमन्त्री ओलीले क्षिण एसियाली युथ टेबल टेनिस प्रतियोगितामा पदक विजेता खेलाडीहरूसँग खेलेका हुन्।
Whatsapp
मदन भण्डारी र जीवराज आश्रितप्रति उच्च सम्मान : प्रधानमन्त्री
राजनीति
Clock ०३ जेष्ठ २०८२ | १ मिनेट पाठ
मदन भण्डारी र जीवराज आश्रितप्रति उच्च सम्मान : प्रधानमन्त्री
प्रधानमन्त्री ओलीले ३२ वर्षअघि आजकै दिन मदन भण्डारी र जीवराज आश्रितलाई गुमाएको बताए।
Whatsapp
प्रधानमन्त्रीसँग अन्तर-संसदीय सम्मेलनका सहभागीको भेट
राजनीति
Clock ३० वैशाख २०८२ | १ मिनेट पाठ
प्रधानमन्त्रीसँग अन्तर-संसदीय सम्मेलनका सहभागीको भेट
प्रधानमन्त्री केपी शर्मा ओलीसँग ‘अन्तर–संसदीय सभामुख सम्मेलन’ (आइएससी)का सहभागीले आज भेटवार्ता गरेका छन्।
Whatsapp
भारत-पाकिस्तान तनावबारे प्रधानमन्त्री: हात हालाहाल लडाइँमा परिणत नहोस् भन्ने कामना गर्‍यौँ
राजनीति
Clock २९ वैशाख २०८२ | १ मिनेट पाठ
भारत-पाकिस्तान तनावबारे प्रधानमन्त्री: हात हालाहाल लडाइँमा परिणत नहोस् भन्ने काम...
हाम्रै छिमेकमा झन्डैझन्डै भारत र पाकिस्तानको अलिकति हात हालहाल त भएको थियो तर, हात हालाहाल बढ्न पाएन। संयमका लागि उहाँहरूलाई धन्यवाद छ।
Whatsapp
दुनियाँमा दुईवटा वाद छन्, एउटा मान्छेवाद र अर्को पुँजीवाद : प्रधानमन्त्री
राजनीति
Clock २८ वैशाख २०८२ | १ मिनेट पाठ
दुनियाँमा दुईवटा वाद छन्, एउटा मान्छेवाद र अर्को पुँजीवाद : प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले दुनियाँमा दुईवटा वाद रहेको बताएका छन्। आइतबार (आज) राष्ट्रिय सभामा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिने क्रममा उनले यस्तो बताएका हुन्।
Whatsapp
प्रधानमन्त्री भन्छन्- डोल्पा विकास भइरहेको छ
राजनीति
Clock २८ वैशाख २०८२ | १ मिनेट पाठ
प्रधानमन्त्री भन्छन्- डोल्पा विकास भइरहेको छ
प्रधानमन्त्री केपी शर्मा ओलीले डोल्पा विकास भइरहेको दाबी गरेका छन्। आइतबार (आज) संसद्‌मा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले यस्तो दाबी गरेका हुन्।
Whatsapp
कुन 'राजाहरू'ले देश कङ्गाल बनाए प्रमज्यू?
राजनीति
Clock २८ वैशाख २०८२ | १ मिनेट पाठ
कुन 'राजाहरू'ले देश कङ्गाल बनाए प्रमज्यू?
‘पुराना राजाले कि नयाँ राजाले,’ सामाजिक सञ्जालमा अनन्त दाहाल लेख्छन्, ‘अरूलाई दोष देखाएर बस्नुभन्दा राम्रा काम गरे नि हुने नि।’
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस