‘नेपाल विद्युत् प्राधिकरण, प्राधिकरण ऐन २०४१ अनुसार गठन भएको संस्था भएकाले नेपाल सरकारको निर्देशन पालन गर्नु कर्तव्य हो,’ घिसिङले भने,‘विच्छेद गरेको लाइन नेपाल सरकारले जोड्ने निर्णय कार्यान्वयन गर्ने...
ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले डेडिकेटेड लाइनको बक्यौता उठाउने सम्बन्धमा मन्त्रालय र नेपाल विद्युत प्राधिकरणका बीचमा मतभेद नभएको बताएका छन्।
आठ वर्ष पहिले लोडसेडिङको तालिका सार्वजनिक गर्ने नेपाल विद्युत् प्राधिकरणले यतिबेला महिना दिनमै बिजुली बिक्री गरी रु चार अर्ब १९ करोड बराबरको आम्दानी गर्न थालेको छ।