#manishjha
‘कुलिङ पिरियड’ बारे छानबिन गर्न बनेको संसदीय समितिको नेतृत्व कांग्रेसले गर्न हुँदैन: रास्वपा
राजनीति
Clock २३ असार २०८२ | १ मिनेट पाठ
‘कुलिङ पिरियड’ बारे छानबिन गर्न बनेको संसदीय समितिको नेतृत्व कांग्रेसले गर्न हुँ...
प्रतिनिधि सभाको बैठकमा बोल्दै रास्वपाका प्रवक्ता मनिष झाले जुन दलसँग सम्बन्धित नेतामाथि प्रश्न उठेको छ त्यसले समितिको नेतृत्व गर्न नहुने बताए ।
Whatsapp
अब जनता ठगिन नपरोस् भन्ने माग हो भिजिट भिसा प्रकरणमा छानबिन समितिको माग : रास्वपा
राजनीति
Clock ०३ असार २०८२ | १ मिनेट पाठ
अब जनता ठगिन नपरोस् भन्ने माग हो भिजिट भिसा प्रकरणमा छानबिन समितिको माग : रास्वप...
उक्त प्रकरणमा छानबिनको माग गर्दै रास्वपाले जेठ १४ गतेयता संसद् अवरुद्ध गर्दै आएको छ। माग पूरा नभएसम्म आफूहरूको विरोध जारी रहने झाले बताए।
Whatsapp
रास्वपाको दुखेसो- सभामुखले बोल्न दिनुभएन
राजनीति
Clock ०१ असार २०८२ | १ मिनेट पाठ
रास्वपाको दुखेसो- सभामुखले बोल्न दिनुभएन
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सभामुखले बोल्न नदिएको भन्दै दुखेसो पोखेको छ।
Whatsapp
'संसद्‌मा राम्रो भूमिका खेल्न सकेका छैनौँ, सङ्ख्याले एकदमै म्याटर गर्दोरहेछ'
राजनीति
Clock २८ जेष्ठ २०८२ | १ मिनेट पाठ
'संसद्‌मा राम्रो भूमिका खेल्न सकेका छैनौँ, सङ्ख्याले एकदमै म्याटर गर्दोरहेछ'
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यवाहक प्रवक्ता मनीष झाले संसद्‌मा आफूहरूले राम्रो भूमिका निभाउन नसकेको बताएका छन्।
Whatsapp
कांग्रेसलाई मनीष झाको प्रस्ताव: देश यसैगरी लुट्न पाउनुपर्छ भनेर लिखित रूपमा भन्नुस्, हामी हाम्रा माग छाडिदिन्छौँ
राजनीति
Clock २८ जेष्ठ २०८२ | १ मिनेट पाठ
कांग्रेसलाई मनीष झाको प्रस्ताव: देश यसैगरी लुट्न पाउनुपर्छ भनेर लिखित रूपमा भन्न...
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यवाहक प्रवक्ता मनीष झाले आफूहरूको माग पूरा नभएसम्म सदन नखुल्ने बताएका छन्।
Whatsapp
रास्वपाले अबका संसद्‌मा निरन्तर गृहमन्त्रीको राजीनाको विषय उठाउने
राजनीति
Clock १५ जेष्ठ २०८२ | १ मिनेट पाठ
रास्वपाले अबका संसद्‌मा निरन्तर गृहमन्त्रीको राजीनाको विषय उठाउने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अबका संसद् बैठकमा सामान्य रूपमा प्रस्तुत नहुने चेतावनी दिएको छ। भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै आएको रास्वपाले अबका संसद् बैठ...
Whatsapp
मुकुल ढकालको कारबाहीबारे छलफल हुँदैन : झा
राजनीति
Clock १९ पौष २०८१ | १ मिनेट पाठ
मुकुल ढकालको कारबाहीबारे छलफल हुँदैन : झा
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यवाहक प्रवक्ता मनीष झाले पार्टीबाट निष्कासित महामन्त्री डा. मुकुल ढकालको कारबाहीबारे छलफल नहुने बताएका छन्।
Whatsapp
रास्वपाको माग- रंगभेदी शब्दको प्रयोग गरी अपमानित गर्नेलाई कारबाही होस्
राजनीति
Clock ०८ पौष २०८१ | १ मिनेट पाठ
रास्वपाको माग- रंगभेदी शब्दको प्रयोग गरी अपमानित गर्नेलाई कारबाही होस्
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नश्लीय तथा रंगभेदी शब्दको प्रयोग गरी अपमानित गर्नेलाई कारबाही गर्न माग गरेको छ ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस