#puspakamal dahal
भ्रष्टाचारविरुद्ध सडक संघर्ष गर्ने दाहालको चेतावनी
राजनीति
Clock ०१ साउन २०८२ | १ मिनेट पाठ
भ्रष्टाचारविरुद्ध सडक संघर्ष गर्ने दाहालको चेतावनी
कार्यक्रममा उनले श्रममा प्रत्यक्ष सहभागी हुँदै इँटा लगाउने, घाँस काट्ने, वृक्षारोपण गर्ने, चौरको सरसफाइ गर्ने जस्ता कार्यहरूमा युवा स्वयंसेवकहरूसँग श्रम गर्दै सहकार्य गरे।
Whatsapp
अहिलेको सरकारप्रति जनताको वितृष्णा छ: अध्यक्ष दाहाल
राजनीति
Clock ०८ जेष्ठ २०८२ | २ मिनेट पाठ
अहिलेको सरकारप्रति जनताको वितृष्णा छ: अध्यक्ष दाहाल
बिहीबार बागलुङको बुर्तिबाङ बजारमा आयोजना गरिएको जनसभालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले सरकारले भ्रष्टाचारी र बिचौलियाको पक्ष पोषण गर्दा जनतामा निराशा र वितृष्णा बढेको उल्लेख गरे ।
Whatsapp
रूकुमका जनयुद्ध पीडितसँग दाहालले गरे अन्तरक्रिया
राजनीति
Clock ०६ जेष्ठ २०८२ | १ मिनेट पाठ
रूकुमका जनयुद्ध पीडितसँग दाहालले गरे अन्तरक्रिया
चौरजहारी नगर समितिको कार्यालयमा आयोजित कार्यक्रममा सहभागी जनयुद्धपीडितहरूले आफूहरूले भोगिरहेका समस्या तथा राज्यबाट पाउनुपर्ने अधिकारका विषयमा आफ्नो धारणा राखे।
Whatsapp
डेकेन्द्रको शालिकमा माल्यार्पण गर्दै दाहालले भने: पार्टीबाट ठुलो गल्ती भयो
राजनीति
Clock ०५ जेष्ठ २०८२ | १ मिनेट पाठ
डेकेन्द्रको शालिकमा माल्यार्पण गर्दै दाहालले भने: पार्टीबाट ठुलो गल्ती भयो
सोमबार दाहालले दैलेख बजारस्थित डेकेन्द्र चौकमा रहेको थापाको शालिकमा फुलमाला सहित माल्यार्पण गरेर हत्याप्रति आत्मआलोचना गर्दै गल्ती भएको कुरा बताएका हुन् ।
Whatsapp
माओवादीको दोस्रो चरणको जागरण अभियान पाटनबाट सुरु
राजनीति
Clock ०२ जेष्ठ २०८२ | १ मिनेट पाठ
माओवादीको दोस्रो चरणको जागरण अभियान पाटनबाट सुरु
आजै दिउँसो यहाँको पाटनमा विशेष कार्यक्रमको आयोजना गर्दै अध्यक्ष दाहालले उक्त जनजागरण अभियानको शुभारम्भ गर्नेछन्।
Whatsapp
विदेशमा पसिना बगाइरहेका नेपालीलाई राज्यले नजरअन्दाज गर्‍यो: दाहाल
राजनीति
Clock २२ वैशाख २०८२ | १ मिनेट पाठ
विदेशमा पसिना बगाइरहेका नेपालीलाई राज्यले नजरअन्दाज गर्‍यो: दाहाल
यही जेठ १९ गते राष्ट्रपति रामचन्द्र पौडेलद्वारा प्रस्तुत सरकारको नीति तथा कार्यक्रममाथि धारणा राख्दै उनले विदेशमा पसिना बगाइरहेका लाखौँ नेपालीहरूलाई राज्यले नजरअन्दाज गरेको भन्दै प्रश्न गरे।
Whatsapp
नीति तथा कार्यक्रममा न समीक्षा न वर्तमान सङ्कटसँग जुध्ने सक्ने योजना: दाहाल
राजनीति
Clock २२ वैशाख २०८२ | १ मिनेट पाठ
नीति तथा कार्यक्रममा न समीक्षा न वर्तमान सङ्कटसँग जुध्ने सक्ने योजना: दाहाल
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले नीति तथा कार्यक्रममा वर्तमान सङ्कटसँग जुध्न सक्ने योजना नभएको बताएका छन्।
Whatsapp
दाहालको प्रश्न: नीति तथा कार्यक्रम प्रस्तुत गर्दा सत्तापक्षका सांसदमै किन निराशा ?
राजनीति
Clock २२ वैशाख २०८२ | १ मिनेट पाठ
दाहालको प्रश्न: नीति तथा कार्यक्रम प्रस्तुत गर्दा सत्तापक्षका सांसदमै किन निराशा...
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले नीति तथा कार्यक्रमलाई ‍औपचारिक र कर्मकाण्डी मात्रै बनाएको बताएका छन्।
Whatsapp
प्रधानमन्त्री ओली, देउवा, दाहालबिच भेटघाट हुँदै
राजनीति
Clock १८ वैशाख २०८२ | १ मिनेट पाठ
प्रधानमन्त्री ओली, देउवा, दाहालबिच भेटघाट हुँदै
प्रधानमन्त्री केपी शर्मा ओली, सत्ता साझेदार दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख विपक्षी नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालबीच भेटवार्ता हुने भएको छ ।
Whatsapp
दाहालद्वारा सहिद परिवारका बालबालिकाको अभिभावकत्व ग्रहण
राजनीति
Clock १६ वैशाख २०८२ | १ मिनेट पाठ
दाहालद्वारा सहिद परिवारका बालबालिकाको अभिभावकत्व ग्रहण
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले अनाथ तथा सहिद परिवारका बालबालिकाहरूको अभिभावकत्व ग्रहण गरेका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस