#puspakamal dahal
२०७२ भूकम्पको केन्द्र बारपाकमा दाहाल (तस्बिरहरू)
समाज
Clock १२ वैशाख २०८२ | २ मिनेट पाठ
२०७२ भूकम्पको केन्द्र बारपाकमा दाहाल (तस्बिरहरू)
भूकम्प गएकै दिन पारेर आज नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल बारपाक पुगेका छन्।
Whatsapp
गोरखा पुगेका दाहालले भेटे सहिद परिवार, भूकम्प स्मृति कार्यक्रममा सहभागिता हुने
राजनीति
Clock ११ वैशाख २०८२ | १ मिनेट पाठ
गोरखा पुगेका दाहालले भेटे सहिद परिवार, भूकम्प स्मृति कार्यक्रममा सहभागिता हुने
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल आज गोरखा नगरपालिका–१२, कुन्दुटारस्थित १० किलोमा आइपुगेका छन्।
Whatsapp
गणतन्त्रलाई अहिल्यै खतरा छैन : अध्यक्ष दाहाल
राजनीति
Clock ०७ वैशाख २०८२ | १ मिनेट पाठ
गणतन्त्रलाई अहिल्यै खतरा छैन : अध्यक्ष दाहाल
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले गणतन्त्रलाई अहिल्यै गम्भीर खतरा नभएको बताएका छन् ।
Whatsapp
पूर्वप्रधानमन्त्री दाहालले गरे तिलौराकोटको अवलोकन
राजनीति
Clock ०५ वैशाख २०८२ | १ मिनेट पाठ
पूर्वप्रधानमन्त्री दाहालले गरे तिलौराकोटको अवलोकन
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले कपिलवस्तुस्थित तिलौराकोट पुगेर सिद्धार्थ गौतम बुद्धको ऐतिहासिक घर रहेको प्राचीन स्थलको अवलोकन गरेका छन्।
Whatsapp
अध्यक्ष दाहालसहित माओवादी नेताहरु नेपालगञ्जमा
राजनीति
Clock १९ चैत्र २०८१ | १ मिनेट पाठ
अध्यक्ष दाहालसहित माओवादी नेताहरु नेपालगञ्जमा
अध्यक्ष पुष्पकमल दाहाल, उपाध्यक्षहरू अग्नि सापकोटा, पम्फा भुसाल, नेता कृष्णबहादुर महरासहितका नेताहरु बुधबार नेपालगञ्ज पुगेका हुन् ।
Whatsapp
गणतन्त्रले हुर्काएको अराजक व्यक्तिको गुण्डाराज
राजनीति
Clock १४ चैत्र २०८१ | ३ मिनेट पाठ
गणतन्त्रले हुर्काएको अराजक व्यक्तिको गुण्डाराज
गणतन्त्रका कमाण्डरलाई मार्सी चामलको भात खुवाएर मात्तिएका दुर्गा प्रसाईंले सरकारी र निजी सम्पत्तिमाथि तोडफोड गरेर गणतन्त्रको ‘अराजक’ सदुपयोग गरेका छन् ।
Whatsapp
एउटै मञ्चमा ओली, देउवा र दाहाल
राजनीति
Clock १३ चैत्र २०८१ | १ मिनेट पाठ
एउटै मञ्चमा ओली, देउवा र दाहाल
नेपालको संक्रमणकालीन न्यायसम्बन्धी कार्यक्रममा प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली, पूर्वप्रधानमन्त्री कांग्रेस सभापति शेरबहादुर देउवा र पूर्वप्रधानमन्त्री माओवादी अध्यक्ष पुष्पकमल दाहाल सह...
Whatsapp
०८४ सम्म प्रधानमन्त्री बन्दिनः अध्यक्ष दाहाल
राजनीति
Clock ०७ चैत्र २०८१ | १ मिनेट पाठ
०८४ सम्म प्रधानमन्त्री बन्दिनः अध्यक्ष दाहाल
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले वर्तमान सरकार भ्रष्टाचारीहरुलाई जोगाउनका लागि बनेको आरोप लगाएका छन्।
Whatsapp
गिरिजाप्रसादको भरोसा र सुझाव कहिल्यै बिर्सिन्न, अन्तिमसम्म लड्छु: दाहाल
राजनीति
Clock ०६ चैत्र २०८१ | १ मिनेट पाठ
गिरिजाप्रसादको भरोसा र सुझाव कहिल्यै बिर्सिन्न, अन्तिमसम्म लड्छु: दाहाल
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको १५ औं स्मृति दिवसमा श्रद्धाञ्जली व्यक्त गर्दै उनको भरोसा र सुझावलाई नबिर्सिने बताएका छन्।
Whatsapp
विगतका राजाहरुले वेश्यालय गएर अन्तर्राष्ट्रिय रुपमा नेपालको बेइज्जत गरे: दाहाल
राजनीति
Clock ०३ चैत्र २०८१ | २ मिनेट पाठ
विगतका राजाहरुले वेश्यालय गएर अन्तर्राष्ट्रिय रुपमा नेपालको बेइज्जत गरे: दाहाल
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले विगतका राजा/महाराजाहरुले वेश्यालय गएर अन्तर्राष्ट्रिय रुपमा नै नेपालको बेइज्जत गरेको आरोप लगाएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस