सत्ता गठबन्धन २०८४ को निर्वाचनसम्म कायम रहने दाबी गर्दै पोखरेलले सरकारविरुद्धको नकारात्मक प्रचार आधारहीन हुने बताए। दलहरूबिच असमझदारी नभएसम्म सरकार स्थिर रहने उनको भनाइ छ।
असार १७ गते मध्यराति सबैभन्दा ठूलो दल नेपाली कांग्रेससँग सत्ता गठबन्धन बनाएपछि नेकपा (एमाले)का महासचिव शंकर पोखरेल द्विदलीय प्रणालीमा झन् मुखरित हुन थाले । त्यसअघि पनि उनी बेलाबेला त्यसबारे पैरवी गरिर...